• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

    कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : लामिछानेमाथि तेस्रो दिन पनि थुनछेक बहस जारी

by
२ माघ २०८१,
0
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : लामिछानेमाथि तेस्रो दिन पनि थुनछेक बहस जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।पोखराको सूर्यदशन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशमा ६५ लाख धरौटी रकम बुझाएर रिहा भएका गोर्खा मिडियाका प्रबन्ध निर्देशक पूर्व गृहमन्त्री तथा रास्वपा सभापतिमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बुधबार तेस्रो दिन पनि जिल्ला अदालत काठमार्डौमा थुनछेक बहस जारी छ । लामिछानेलाई थुनछेक बहसका लागि बुधबार अदालतमा हाजिर गराइएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएपछि बयानका लागि लामिछानेलाई आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । आइतबार थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीको न्यायिक हिरासत पठाउने आदेश दिएका थिए । लामिछाने आइतबार र सोमबार काठमाडौं प्रहरीको न्यायिक हिरासतमा बसेका थिए । सोमबार दोस्रो दिन पनि लामिछानेविरुद्ध नौँ जना सरकारी वकिलहरुले थुनछेक बहस गरेका थिए। सोमबारको थुनछेक बहसमा सरकारी वकिलहरुले पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए । सरकारी वकिलहरुले सो दिन लामिछानेलाई पुर्पक्षका लागि थुनामा नपठाए प्रमाणहरु नस्ट हुने बताएका थिए ।

न्यायाधीश अधिकारीले आइतबारको आदेशलाई बुधबारबाट जारी राखेको छ । पूर्वगृहमन्त्री लामिछानेलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

Previous Post

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

Next Post

काठमाडौंमा चार क्विन्टल रक्तचन्दनसहित दुई जना पक्राउ

सम्बन्धित खबर

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै
फिचर-ब्यानर

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

२३ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२३ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२३ अशोज २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
Load More
Next Post
काठमाडौंमा चार क्विन्टल रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौंमा चार क्विन्टल रक्तचन्दनसहित दुई जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In