• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ २ गते बुधबारको राशिफल

मेषः बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

वृषः दिन राम्रो छ। आफन्तले तपाईंको सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। समाजसेवाको नाममा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ।

मिथुनः दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने हुनेछ। शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

कर्कटः मन शान्त बन्नेछ। सहकर्मीसँगको सहकार्यमा सुरुवात गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी समूहले निगरानी बढाएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको घुमघामले मनमा खुशी मिल्नेछ।

सिंहः दिन सहज छ। शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्नेछ। विपक्षी साथी शान्त भएकाले आफ्नो काममा मेहनत गर्नुपर्नेछ। परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ। धार्मिक क्षेत्रको घुमघामका लागि अवसर मिल्नेछ।

कन्याः आम्दानीका दृष्टिले दिन राम्रो छ। आफ्नो स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्ने जोखिम छ। शिक्षाको क्षेत्रमा मन शान्त नहुँदा अवरोध हुनेछ। नतिजाका लागि मेहनत आवश्यक हुन्छ। शिक्षामा विपक्षीको साथ मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुलाः बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ। फलफूलको व्यापारमा फाइदा हुनेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। परिवारले राम्रो साथ दिने दिन छ।

वृश्चिकः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आफन्तसँग गोप्य कुरा सार्वजनिक नगर्नु राम्रो हुनेछ। औषधी नियमित नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन्।

धनुः ठुलो योजना नबनाउनु राम्रो हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। दुई पाङ्गे सवारी साधनको यात्रा घातक हुनेछ। राज्यको तर्फबाट त्रास बढ्दा संयमताको खाँजो हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्नेछ।

मकरः शुभ ग्रहको बहुमत रहेको छ। दैनिक कामलाई नियमित गर्नुपर्छ। राजनीतिक उतारचढावले मन अशान्त बन्नसक्छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भः मध्यसाढेसाती शनिदशा चलिरहेको छ। स्वास्थ्यमा समस्या हुनसक्छ। मौसमी रोगबाट बच्नु आवश्यक देखिन्छ। चिसोबाट हुने रोगबाट सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भइमा मन शान्त बन्नेछ। राज्यको तर्फबाट भने त्रास बढ्नेछ।

मीनः सुरुवाती साढेसाती शनिदशा भए पनि शुभग्रहको बहुमत छ। अल्छीपनबाट जोगिएर काम गर्नुपर्ने आवश्यकता छ। शिक्षामा दिएको समय सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

चलचित्र ‘पीताम्बर’को टिजर सार्वजनिक

Next Post

दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
Load More
Next Post
दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In