• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

    कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

    वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

    बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राइनासकोटको प्रर्वद्धन गर्न रोटरी क्लब अफ पोखरा लेकसाइडको पहल

by
२९ पुस २०८१,
0
राइनासकोटको प्रर्वद्धन गर्न रोटरी क्लब अफ पोखरा लेकसाइडको पहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा– रोटरी क्लब अफ पोखरा लेकसाइडले लमजुङ जिल्लाको राइनासकोट नगरपालिकाको विकास तथा प्रवद्र्धन गर्न तत्परता देखाएको छ ।

रोटरी क्लब अफ पोखरा लेकसाइड सन् २०१७ मा स्थापना भएको हो । यस क्लबले रोटरी इण्टरनेशनलले गर्ने सात क्षेत्रमा काम गर्दै आएको छ । क्लबले शान्ति स्थापना र द्वन्द्व व्यवस्थापन, रोगको रोग रोकथाम र उपचार, खानेपानी तथा सरसफाई, मातृ तथा बाल स्वास्थ्य, शिक्षा, सामुदायको आर्थिक विकास र पर्यावरण संरक्षणमा काम गर्दै आएको छ ।

क्लबको एक प्रतिमण्डल राइनासकोटमा पुगि त्यहाँ के के सहयोग गर्न सकिन्छ भनेर छलफल गरेको थियो । छलफलको क्रममा राइनासकोटका मेयर खड्कबहादुर गुरुङले राइनास होमस्टेको प्रवद्र्धन तथा निर्माणाधिन मिनि ग्रेटवाललाई सहयोग गर्न आग्रह गरेका थिए ।

छलफलमा क्लबका तर्फबाट अध्यक्ष उपेन्द्र अधिकारी कार्यक्रम संयोजक राजन कुमाल, पूर्व अध्यक्ष होम आले, उपाध्यक्ष टोपबहादुर थापा, सचिव सुवास मल्ल, कोषाध्यक्ष आमोद कोइराला, लोकबहादुर गुरुङ, शिवलाल सुनार लगायतको उपस्थिति रहेको थियो ।

उपेन्द्र अधिकारी  पर्यटन क्षेत्र मा आँफै परीचित छन्। उनी १५ वर्षभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा योगदान दिँदै आइरहेका छन्। ट्रेकिङ र पिक क्लाइम्बिङमा राम्रो अनुभव भएका उनले आफूलाई सफल पर्यटन उद्यमीका रूपमा स्थापित गरेका छन्। नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई विश्वसामु प्रस्तुत गर्नमा उनको समर्पणले  ठूलो योगदान दिलाएको छ।

हाल उपेन्द्र अधिकारीले रोटरी मार्फत पनि नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय छन्। उनको प्रयासले दिगो पर्यटन विकास, स्थानीय समुदायका लागि अवसर सिर्जना, र नेपाललाई साहसिक र सांस्कृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्यका रूपमा विश्वव्यापी रुपमा चिनाउन योगदान पुराउनु भएको छ। आफ्नो कामप्रतिको गहिरो प्रतिबद्धताका साथ, उपेन्द्रले नेपालका अनुपम स्थलहरूको खोज गर्न र साहसिक भावना जगाउन अरूलाई प्रेरणा दिन जारी राखेका छन्।

राइनासकोट प्राकृतिक तथा ऐतिहासिक महत्व भएको ठाउँ हो । राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे, धौलागिरी मनास्लु, बौद्ध, गणेश हिमाल लगायत १८ ओटा हिमाल देख्न सकिन्छ । बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्म शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास छ । राइनासकोटलाई भिटोफ नेपालले २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो । गतवर्ष गण्डकी प्रदेश सरकारले घोषणा गरेको घुम्नुपर्ने ११० उत्कृष्ट गन्तव्यमध्ये राइनासकोट परेको थियो ।

Previous Post

देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतिभा, १० दिनसम्म बस्ने

Next Post

विपिन जोशीको रिहाइका लागि पहल गरेका छाैँ: परराष्ट्रमन्त्री राणा

सम्बन्धित खबर

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?
समाचार

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

२१ अशोज २०८३,
वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित
फिचर-ब्यानर

बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

२१ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२१ अशोज २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२१ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२१ अशोज २०८३,
नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल
आर्थिक

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

२० अशोज २०८३,
Load More
Next Post
विपिन जोशीको रिहाइका लागि पहल गरेका छाैँ: परराष्ट्रमन्त्री राणा

विपिन जोशीको रिहाइका लागि पहल गरेका छाैँ: परराष्ट्रमन्त्री राणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In