• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महालक्ष्मी विकास बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

by
२९ पुस २०८१,
0
महालक्ष्मी विकास बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महालक्ष्मी विकास बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा मिति २०८१ साल पौष २९ गते, सोमबार (१३ जनवरी, २०२५) काठमाडौंको एलिस रिसेप्सन्स, गैह्रीधारामा सम्पन्न भयो। सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरेका थिए।

सभामा २०८१ साल आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, र ईक्विटीमा भएको परिवर्तन सम्बन्धी आर्थिक विवरण छलफल गरी स्वीकृत गरिएको छ। साधारण सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ। यसमा ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) र ३ प्रतिशत बोनस शेयर वितरण गरिनेछ।

आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड रहेको खुद मुनाफा, आर्थिक वर्ष २०८०/८१ मा ३३ प्रतिशतले वृद्धि भई ५०.०३ करोड पुगेको छ। सोही अवधिमा प्रति शेयर आम्दानी रु. १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत, र लाभांश दर ७ प्रतिशत कायम भएको छ।

सभामा अध्यक्ष उपाध्यायले शेयरधनीको सुझावलाई आत्मसात गर्दै बैंकका सेवा सुधारमा थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ग्राहक सन्तुष्टि र लगानीको प्रतिफल वृद्धि गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न बैंक सधैं अग्रसर रहने बताए।

शेयरधनी र बैंकसँग सम्बन्धित सबै सरोकारवालालाई प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै, बैंकले आगामी दिनमा अझ उत्कृष्ट सेवा र दिगो वित्तीय विकास गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।

Previous Post

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

Next Post

मनाङमा पहिलो हिमपात, किसानमा खुसीयाली

सम्बन्धित खबर

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
आर्थिक

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

१६ असार २०८३,
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
Load More
Next Post
मनाङमा पहिलो हिमपात, किसानमा खुसीयाली

मनाङमा पहिलो हिमपात, किसानमा खुसीयाली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In