• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, November 12, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

    घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

    डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी

    डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी

    कैलाश मानसरोवर दूरदर्शन सुरु

    कोरला हँुदै मानसरोवर जाने मार्ग खुलाउन पहल

    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

    हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

    लोप हुँदै गोरुगाढा

    लोप हुँदै गोरुगाढा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि

by
२५ पुस २०८१,
0
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

दाङ । लुम्बिनी प्रदेश स्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आज (बिहीबार) देखि २९ गते सम्म दाङको लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी–२० छनोट प्रतियोगिता हुन लागेको हो ।

दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आज दाङ र पाल्पा बीच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव एवं छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिए । उनका अनुसार आज दिउँसो नवलपरासी र बर्दिया बीच खेल हुनेछ । शुक्रबार बाँके—पाल्पा र नवलपरासी— रूपन्देही बीच खेल हुनेछ ।

यसैगरी, पुस २७ गते दाङ र बाँके तथा रूपन्देही र बर्दिया बीच खेल हुने सचिव रोका मगरले जानकारी दिए । उनका अनुसार पुस २८ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता बीच पहिलो सेमिफाइनलको खेल र त्यसपछि समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता बीच दोस्रो सेमिफाइनल खेल हुनेछ । छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ ।

प्रतियोगितामा समूह ‘ए’ मा रूपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समूह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन् । प्रतियोगिताको मिति र तालिका सार्वजनिक भए सँगै क्रिकेट रङ्गशालामा तयारी तीव्र पारिएको छ । क्रिकेट मैदानको ‘पिच’ मर्मत देखि आवश्यक तयारी तीव्र पारिएको छ ।

क्यानको क्यालेन्डर अनुसार प्रदेश क्रिकेट सङ्घले आयोजना गर्न लागेको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट सङ्घले गर्नेछ । प्रतियोगिताका लागि दाङ क्रिकेट सङ्घले केही दिन अघि सरस्वती जिएमको कप्तानीमा जिल्लाको टोली घोषणा गरेको थियो । छनोट प्रतियोगिता पछि लुम्बिनी प्रदेशको टोली घोषणा हुनेछ ।

प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली ए.पि.एफ. सहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आठ वटै टोलीले एक अर्का सँग खेल्नेछन् र अङ्क तालिकामा शीर्ष चारमा रहने टोली ‘प्ले अफ’ मा पुग्नेछन् ।

जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ । तेस्रो र चौथो हुने ‘एलिमिनेटर’ खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुने सँग दोस्रो क्वालिफायर खेल्नेछ ।

एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।

Previous Post

मध्यपहाडी लोकमार्गः कास्की–बागलुङखण्डको १९३ किलोमिटर सडक कालोपत्र

Next Post

रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

सम्बन्धित खबर

घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट
फिचर-ब्यानर

घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

२५ कार्तिक २०८२,
डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी
समाचार

डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी

२५ कार्तिक २०८२,
कैलाश मानसरोवर दूरदर्शन सुरु
आर्थिक

कोरला हँुदै मानसरोवर जाने मार्ग खुलाउन पहल

२५ कार्तिक २०८२,
क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
फिचर-ब्यानर

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

२५ कार्तिक २०८२,
हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल
समाचार

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

२५ कार्तिक २०८२,
लोप हुँदै गोरुगाढा
समाचार

लोप हुँदै गोरुगाढा

२५ कार्तिक २०८२,
Load More
Next Post
रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In