• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२५ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस २५ गते बिहीबारको राशिफल

मेषः कृषिमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रष्ट वक्ता बन्न सकेमा तपाईंको प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृषः अचानक खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। मेहनत गरेमा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ।

मिथुनः आम्दानी बढ्नेछ। बोलीमा सरस्वतीले बास गरेकाले बोलको कुरा कार्यान्वयन हुनेछ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ। छिमेकमा भइरहेको शुभकार्यले मनमा उत्साह थप्नेछ।

कर्कटः दिन सामान्य छ। साथीभाइले गरेको आलोचना सुन्नुपर्ने हुनसक्छ। शनिदेव अनुकल भए तपाईंले गरेको काम सफल बन्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

सिंहः दिन राम्रो छ। थोरै लगानी गरे पनि राम्रो आम्दानी हुने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। थोरै बोलेर अगाडि बढेमा दिन सहज बन्नेछ।

कन्याः कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए घाटा हुनेछ। दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। रोगको उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः परिवारको कुरा विश्वास गर्दा घाटा हुनसक्छ। विवेक प्रयोग गर्नु राम्रो हुनेछ। घरका मानिसले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्नेछन्। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिकः थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। खाने समयमा अप्रिय शब्द सुन्नुपर्ने बाध्यता हुनसक्छ। अढैया शनिदेवका कारण हुने यस्ता समस्याको समाधानका लागि बिहान उठेर गणेशको भजन सुन्नु राम्रो हुनेछ।

धनुः दिन राम्रो छ। बोलेको कुरा कार्यान्वयन हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। तपाईंले सुरुवात गरेका हरेक काम बन्नेछन्। स्वदेशमा विभिन्न विकल्प देखेर मनमा खुशीयाली छाउनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मकरः मन अशान्त हुनेछ। गुरुको साथ लिएर संकटलाई टार्न सकिनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मिठो खान लोभ गर्दा रोगले सताउने जोखिम छ। धार्मिक व्यक्तिसँगको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

कुम्भः शास्त्रको अध्ययन गरेमा सफलता मिल्नेछ। मनलाई शान्त पार्न बिहान उठेर शिवको भजन सुनेमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

मीनः दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ मिल्नेछ। बोली र व्यवहारमा एकरुपता देखाएमा दिन सहज बन्नेछ। मन मिल्ने मान्छेसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

बलिउडको एउटा फिल्म, जसलाई बनाउन २३ वर्ष लाग्यो

Next Post

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पाँच प्रदेशमा हिमपात हुने

सम्बन्धित खबर

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
Load More
Next Post
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पाँच प्रदेशमा हिमपात हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In