• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिब्बत भूकम्प: कम्तीमा ५३ जनाकाे मृत्यु, ६३ घाइते

by
२३ पुस २०८१,
0
तिब्बत भूकम्प: कम्तीमा ५३ जनाकाे मृत्यु, ६३ घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा मृत्यु हुनेको संख्या ५३ जना पुगेको छ।

चिनियाँ समाचार संस्थाहरूले लेखेअनुसार चीनमा भूकम्पमा परी ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको पुष्टि भएको छ।

चीनको सयमअनुसार बिहान ९ः५ बजे त्यहाँको दिङ्गे केन्द्रविन्दु भएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको थियो।

जसबाट तिब्बतीय क्षेत्रमा अझै क्षति भएको हुन सक्ने आँकलन गरिएको छ। अहिले विवरणहरू संकलन गर्ने काम भइरहेको छ।

नेपाली समयअनुसार बिहान ६ः५० बजे भूकम्प गएको हो। नेपालको भूकम्प मापन केन्द्रमा ७ म्याग्नेच्युडको भूकम्प मापन भएको छ।

भूकम्पको कम्पन चीनसँगै नेपाल र भारतसम्म पुगेको छ।

Previous Post

मधेस प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु

Next Post

भूकम्पको धक्काः काठमाडौंमा डेढ तले घरको छतबाट पुरूषले हामफाले

सम्बन्धित खबर

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
Load More
Next Post
भूकम्पको धक्काः काठमाडौंमा डेढ तले घरको छतबाट पुरूषले हामफाले

भूकम्पको धक्काः काठमाडौंमा डेढ तले घरको छतबाट पुरूषले हामफाले

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In