• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१८ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस १८ गते बिहीबारको राशिफल

मेषः मानसिक चिन्ता र असन्तुष्टि बढ्नेछ। व्यवसायमा साझेदारी गरेमा फाइदा हुनेछ। राज्यका तर्फबाट अवरोध हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

वृषः स्वास्थ्यको ख्याल गर्नुपर्ने छ। चिसोबाट बच्नुपर्नेछ। विदेशी लगानीमा घाटा हुने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुनः दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लगानी गर्नुपर्ने भए सहकार्य गरेमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा प्रगति हुने योग छ।

कर्कटः शुभग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ। दाजुभाइले साथ दिनेछन्। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। कपडाको व्यापारमा राम्रो आम्दानी हुनेछ। राज्यको निगरानीमा भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

सिंहः दिन सामान्य छ। अप्रिय समाचारले मन अशान्त बन्नसक्छ। स्वास्थ्यले साथ दिनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। लगानी गर्ने भए शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कन्याः दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।

तुलाः दाजुभाइसँगको सहकार्यले मन खुशी हुनेछ। पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा सचेत बन्नु आवश्यक देखिन्छ। गला र कलाको प्रदर्शनले नाम र दाम मिल्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ।

वृश्चिकः दिन सामान्य राम्रो छ। सञ्चित धन खर्च हुँदा मन खिन्न बन्नेछ। सहकर्मीले साथ दिनेछन्। परिवारको साथ र सहयोग मिल्नेछ। साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्ने योग रहेको छ।

धनुः बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या हुनसक्छ। स्वास्थ्य लाभ हुनेछ। आर्थिक अवस्थामा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ।

मकरः सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्न ढिला हुनेछ। धैर्य भएर अगाडि बढ्नुपर्ने दिन छ। परिवारलाई मात्र विश्वास नगर्नु उपयुक्त देखिन्छ।

कुम्भः दिन सामान्य छ। हरेक क्षेत्रमा बाधा सिर्जना हुनेछ। मानसिक रुपमा खटपटी बढ्नेछ। मध्य साढेसाती भएकाले बिहान उठेर शिवको भजन गर्न सकेमा दैनिकी सहज बन्नेछ।

मीनः सुरुवाती साढेसाती दशा चलिरहेको छ। मन उदास बन्नसक्छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। दिनको सुरुवात दान वा पिपलको दर्शनबाट गर्न सकेमा दैनिकी सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

दक्षिण भारतीय चलचित्रको दबदबा

Next Post

आजको मौसम : तराईमा हुस्सु र कुहिराे लाग्ने

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

आजको मौसम : तराईमा हुस्सु र कुहिराे लाग्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In