• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
११ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस ११ गते बिहीबारको राशिफल

मेषः मन खुशी रहनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विपक्षीमाथि विजय प्राप्त हुनेछ। अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्नेछ। साथीभाइले सहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। मन अशान्त बन्नेछ। पढाइमा मन नजाँदा निराशा बढ्नेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ। साथीभाइले सहयोग गर्नेछन्।

मिथुनः मन अशान्त रहनेछ। साना कुरामा निराशा बढ्नेछ। मनमा भएका असन्तुष्टि साथीलाई सुनाएमा मन शान्त हुनेछ। परिवारमा विवाद गरेमा घाटा हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ।

कर्कटः दिन सामान्य छ। साथीसँग बोल्दा सोच्नुपर्ने हुन्छ। परिवारसँग बसेर रमाइलो गर्ने समय छ। राजनीतिक क्षेत्रमा भने साथीले सहयोग गर्नेछन्। लामो दूरीको यात्रा तय हुनेछ।

सिंहः मन असन्तुष्टि बढ्नेछ। साना कुरामा अल्झनु भन्दा महत्त्वपूर्ण काममा समय दिएमा फाइदा हुनेछ। मनमा खटपटी बढे पनि दिनको समयमा महत्त्वपूर्ण काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ।

कन्याः दिन राम्रो छ। धनलक्ष्मी योगलाई सदुपयोग गर्नुपर्नेछ। साथीभाइले तपाईंको पक्षमा काम गर्नेछन्। व्यापारमा लगानी गर्ने भए तपाईंका लागि दिन अनुकुल छ। परिवारमा सुख प्राप्त हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ।

तुलाः दिन सामान्य छ। अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। सामाजिक काममा सक्रिय हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। परोपरकार गर्ने बानीले आफ्नो समय र धनसमेत खर्च हुनेछ।

वृश्चिकः व्यापारमा फाइदा हुनेछ। घरमा परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। सानो कुरामा अल्झिएमा मन अशान्त बन्नेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनुः दिन राम्रो भएकाले सोचेको काम बन्नेछ। साथीभाइ र सहकर्मीले तपाईंको योजनामा साथ दिनेछन्। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यका उच्च व्यक्तिबाट हौसला प्राप्त हुँदा दिन सहज बन्नेछ।

मकरः कम बोल्ने बानीले मानसिक चिन्ता बढ्नेछ। व्यवसायमा सोचेको जस्तो आम्दानी नहुने जोखिम छ। राज्यको माथिल्लो तहबाट भय र त्रास बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कुम्भः मन अशान्त रहेकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ। तपाईंको हातबाट गरेको लगानीले घाटा हुने जोखिम रहेकाले संयुक्त लगानी गर्नु राम्रो हुनेछ। बिहान शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीनः लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। दुई पाङ्ग्रे सवारी साधनमा पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा देखिएको समस्याको समाधान हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

देशभरको मौसम सफा रहने पूर्वानुमान

Next Post

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

सम्बन्धित खबर

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ अशोज २०८३,
Load More
Next Post
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In