• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साउदी अब पेट्रोलियममा मात्र निर्भर नरहने, फेला पार्यो लिथियमको भण्डार

by
४ पुस २०८१,
0
साउदी अब पेट्रोलियममा मात्र निर्भर नरहने, फेला पार्यो लिथियमको भण्डार

Salt Lake City, Utah landscape with desert salt mining factory at lake Bonneville with piles of white mineral and industrial equipment

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रियाद। पेट्रोलियम पदार्थको भण्डारमा धनी साउदी अरबले अब अर्को ठूलो उपहार पाएको छ ।

साउदी अरबको ठूला तेल कम्पनीको आयोजना पूरा हुन लागेको छ । तर, यसैबेला साउदी कम्पनीले आधुनिक तेलको ठूलो खानी पनि पत्ता लगाएका छन् । साउदी अरबको सामुद्रिक क्षेत्रमा पहिलो पटक लिथियमको भण्डार फेला परेको छ । तेल कम्पनी आरामकोले तेल क्षेत्रमा पाइलट प्रोजेक्ट सुरु गर्दा सो लिथियमको भण्डार फेला पारेको हो ।

अब साउदी अरेबियाले लिथियम सीधै निकाल्नका लागि व्यावसायिक पाइलट कार्यक्रम सुरु गर्ने भएको छ । लिथियमलाई सेतो सुन र आधुनिक तेल पनि भनिन्छ। लिथियम धेरै मूल्यवान मानिन्छ । यसलाई विद्युतीय सवारी साधन र स्मार्टफोनको ब्याट्री बनाउन प्रयोग गरिन्छ । संसारभर यसको राम्रो माग छ ।

यस परियोजनाको जिम्मा किंग अब्दुल्लाह विश्वविद्यालय विज्ञान तथा प्रविधिलाई दिइएको छ । स्टार्टअप लिथियम इन्फिनिटी प्रोजेक्ट अन्तर्गत समुद्री क्षेत्रबाट लिथियम निकालिने छ। साउदी मन्त्रीका अनुसार यो आयोजना खानी कम्पनी मादेन र अराम्कोले संयुक्त रुपमा सञ्चालन गरिरहेका छन् । विश्वविद्यालयले लिथियम निकाल्ने नयाँ प्रविधि आविष्कार गरेको छ । तर, कति मात्रामा लिथियम छ भन्ने बारेमा कुनै खुलासा गरिएको छैन, यद्दपि यति चाहिँ भनिएको छ कि लिथियमका कारण पनि साउदीको अर्थतन्त्र चलयामान हुनेछ ।

आज विश्वभरका देशहरूले जीवाश्म इन्धन सवारी साधनहरू लगातार घटाउँदै छन् । आगामी दशकमा लिथियमको माग जीवाश्म इन्धनको बराबर नै हुने जनाइएको छ । लिथियम ल्यापटप, विद्युतीय सवारी साधन, स्मार्टफोन र अन्य उपकरण बनाउन प्रयोग गरिन्छ । युनाइटेड अरब इमिरेटसका कम्पनीहरूले पनि यस क्षेत्रमा लिथियमको अन्वेषणमा निरन्तर काम गरिरहेका छन् ।

विश्वका धेरै देशमा प्रविधिको सहयोगमा नुन पानीबाट लिथियम निकाल्ने काम भइरहेको छ । साउदी मन्त्रीका अनुसार तेल क्षेत्रको नुन पानीबाट लिथियम निकाल्न धेरै खर्च हुने गरेको छ । आगामी दिनमा विश्वभर लिथियमको मूल्य बढेमा साउदी अरेबियालाई फाइदा हुनेछ । साउदी अरबको अर्थतन्त्र विगत केही दशकदेखि पेट्रोलिमय पदार्थमा मात्र निर्भर रहदैँ आएको थियो ।

तर, साउदी अरबले विद्युतीय सवारी साधनको हब बनाउन हरेक वर्ष करोडौं डलर खर्च गरिरहेको छ । साउदी राजकुमार चिन्तित छन् कि आफ्नो देशको तेल भण्डार सकिए अर्थतन्त्र कसरी चल्ने ? त्यसैले साउदीले अर्बौ खर्च गरे लिथियम भण्डार खोजिरहेको छ ।

Previous Post

युरोपमा फेला पर्यो १२ पटक सबन्धबिच्छेद गर्ने जोडी, प्रहरीद्वारा अनुसन्धान जारी

Next Post

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
कति पुग्यो आज सुनचाँदीको मुल्य ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In