• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
४ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस ४ गते बिहीबारको राशिफल

मेषः दिन सामान्य राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ। चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ। साथीको सहयोग मिल्नेछ।

वृषः दिन सहज छ। आफन्तको साथ र सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा भने सोचेको कुरा तत्काल प्राप्त नहुने योग छ। शिक्षाको क्षेत्रमा मेहनत गरेमा सफलता हात लाग्नेछ। स्वदेशमा रोजगारीको विकल्प देखिनेछन्।

मिथुनः दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने योग छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। चिसोबाट जोगिएर काम गर्नुपर्नेछ।

कर्कटः तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। शुभग्रहको बहुमत भएकाले दिन राम्रो बन्नेछ। राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा नाफा हुनेछ। भूमि सम्बन्धी कारोबारबाट लाभ हुनेछ।

सिंहः खर्च बढ्नेछ। असफलतासँग नडराई काममा निरन्तरता दिनु आवश्यक देखिन्छ। विदेशको मोह त्यागेर स्वदेशमा मेहनत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा मेहनत गरेको भए सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः कृषि सम्बन्धी व्यापारमा लाभ हुनेछ। दूधको व्यापार गर्नु फाइदा हुनेछ। दाजुभाइसँगको मनमुटावले मन दुख्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

तुलाः दिन सामान्य राम्रो छ। आफ्ना प्रतिस्पर्धीले खुट्टा तान्नेछन्। शिक्षाको क्षेत्रका आलस्यता बढ्नेछ। स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन्। परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ।

वृश्चिकः दिन राम्रो छ। मनमा उत्साह लिएर लगानी गर्नुपर्नेछ। आजको निर्णय दीर्घकालीन बन्ने भएकाले निर्णय गर्नु अगाडि सोच्नुपर्ने छ। बिहान उठेर शिवको भजन गरेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन सामान्य राम्रो छ। सम्पत्तिलाई मात्र हेर्दा इज्जत गुम्ने खतरा छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। परिवारभित्र सम्बन्धमा समस्या हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

मकरः दिन सामान्य छ। सञ्चित धन खर्च हुँदा मन अशान्त हुनेछ। दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा मेहनत गरेमा सफलता मिल्नेछ। घरको वातावरण शान्त बन्नेछ।

कुम्भः मनमा अशान्ति बढ्नेछ। परिवारबाट अपमानित भएको महसुस हुनेछ। यो सबै मध्य साढेसाती दशाको फल हो। यसबाट टाढा रहन किहान शिवको भजन सुन्नुपर्ने हुन्छ। स्वास्थ्यामा भने सुधार हुनेछ। समाजसेवाको अवसर मिल्नेछ।

मीनः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक शिक्षामा भन्दा पनि निजी शिक्षामा लगानी गर्दा फाइदा हुनेछ। राजनीतिक गर्नेसँग भने सचेत बन्नुपर्नेछ। साथीभाइको साथ मिल्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

म्यासेजिङ एप ह्वाट्सएपले कसरी पैसा कमाउँछ ?

Next Post

आज कहाँको मौसम कस्तो ?

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

आज कहाँको मौसम कस्तो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In