• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरवासको आनन्द लिन रामकोट जाने कि !

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘लागुऔषध सेवनकै लागि दैनिक सयौँ युवा भारत जान्छन्’

by
३ पुस २०८१,
0
‘लागुऔषध सेवनकै लागि दैनिक सयौँ युवा भारत जान्छन्’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर : पछिल्लो समय विराटनगर क्षेत्रका युवा लागुऔषध सेवन गर्न भारतको जोगबनी पुग्ने गरेको प्रहरीले जनाएको छ।

‘लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक’ भिडियो सार्वजनिक कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उक्त जानकारी दिएको छ।

दैनिकजसो लागुऔषध सहित प्रहरीले मानिस पक्राउ गरिहेकै हुन्छन्। तैपनि नियन्त्रणमा भने आउन सकेको छैन। लागुऔषध सेवन गर्नकै लागि दैनिक ६ सय देखि ७ सयसम्म नेपाल भारतको सीमा नाका जोगबनी पुग्ने गरेको कोशी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए।

उनका अनुसार लागुऔषध नियन्त्रणका लागि चारवटा जिल्लामा लागुऔषध निगरानी कक्ष समेत खडा गरिएको छ।

कोशी प्रदेशका मोरङको रानी नाका, इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा र सुनसरीको भण्टाबारी रहेको उनको भनाइ छ।

लागुऔषध भर्खरै शुरुवाती गर्नेलाई अभिभावक बोलाएर काउन्सिलिङ गरेर पठाइने र प्रयोगकर्तासँगै व्यवसाय पनि गर्नेलाई कानुनी कारबाही समेत प्रहरीले गर्दै आइरहेको उनले जानकारी दिए।

Previous Post

चितवन राष्ट्रिय निकुञ्जबाट डेढ महिनामा ६५ जना पक्राउ

Next Post

स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउनू : स्वास्थ्य मन्त्रालय

सम्बन्धित खबर

घरवासको आनन्द लिन रामकोट जाने कि !
आवाज

घरवासको आनन्द लिन रामकोट जाने कि !

२५ बैशाख २०८३,
हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो
समाचार

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

२५ बैशाख २०८३,
नेपाल ए ले आज अमेरिकाको सामना गर्दै
खेलमैदान

नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

२५ बैशाख २०८३,
दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
फिचर-ब्यानर

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

२५ बैशाख २०८३,
लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती
फिचर-ब्यानर

लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

२५ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२५ बैशाख २०८३,
Load More
Next Post
डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता

स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउनू : स्वास्थ्य मन्त्रालय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In