• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस ३ गते बुधबारको राशिफल

मेषः दिन सहज छ। दैनिक काम गर्नु अगाडि सूर्यको दर्शन आवश्यक देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा नेतृत्वबाट त्रास बढ्नेछ। व्यापारको लगानी सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

वृषः दिन राम्रो छ। कला र गलाको प्रदर्शन गर्ने दिन छ। महत्त्वपूर्ण काम गरेर देखाउने समय आएको छ। व्यापारमा एकल निर्णय लिनुभन्दा सहकार्य गर्नु आवश्यक देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन सहज छ। ज्ञानको दायरा फराकिलो बन्नेछ। भविष्यलाई सम्झिएर व्यवहार गर्नु आवश्यक देखिन्छ। व्यवहारको अप्ठेरोले तपाईं समस्यामा पर्ने योग छ। बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने आवश्यकता देखिन्छ।

कर्कटः शुभग्रहको बहुमत भएकाले अढैया शनिको दोष धेरै देखिँदैन। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग घुमघाम गर्ने दिन छ। तीर्थको लागि समय तय हुनेछ।

सिंहः दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने देखिन्छ। अग्रजको सुझाव महत्तवपूर्ण बन्नेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ।

कन्याः दिन राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। साथीसँग कुरा गर्दा गोपनीयता भंग हुने भएकाले सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा निरन्तर प्रयास गरेमा सफलता मिल्नेछ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ।

तुलाः मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको लगानी सफल बन्नेछ। आफूभन्दा ठुला मान्छे र गुरुबाट लिएको सल्लाह अनुसार गरेको काम सफल बन्नेछ। आज परिवारको भन्दा बाहिरका मान्छेको साथ र सहयोग मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिकः बिहान अप्ठेरो परिस्थिति बने पनि दिउँसोपछि सोचेको काम बन्नेछ। सञ्चित धन खर्च हुने भएकाले अनावश्यक खर्च कटौती गर्नु राम्रो हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। सोचेको काम बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारभित्रबाट भने घाटाको जोखिम छ।

धनुः दिन राम्रो छ। थोरै लगानी गरेको भए पनि व्यापारमा फाइदा हुनेछ। विपक्षी भन्दै गरेका साथीहरुले तपाईंको पक्षमा काम गर्नेछन्। स्वास्थ्यको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारसँग बसेर रमाइलो घुमघाम हुनेछ।

मकरः शुभग्रहको बहुमत भएकाले साढेसाती दशाको असर नहुने योग छ। कार्यशैलीमा भने परिवर्तन आवश्यक छ। कृषि क्षेत्रमा घाटा हुनेछ। पशुजन्य व्यापारमा भए सचेत बन्नुपर्ने समय छ। संकटमा साथीको भने साथ मिल्नेछ।

कुम्भः हरेक कुरामा झन्झट आइपर्नेछ। सानो विषयले धेरै दुःख दिने देखिन्छ। शनिदेव सकारात्मक भए तपाईंले सोचेका काम बन्नेछन्। बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। अप्ठेरो अवस्थामा परिवारको साथ मिल्नेछ।

मीनः सुरुवाती साढेसाती दशा चलिरहेको छ। व्यस्त दैनिकीले शारीरिक समस्या हुनसक्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या थप बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। गणेशको सम्झना गर्दै दिनको सुरुवात गरेमा काम बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

‘स्त्री २’ र ‘भुलभुलैया ३’ पछि बलिउडको अर्को ठूलो बजेटको हरर फिल्म आउँदै

Next Post

कस्तो रहला आजको मौसम ?

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
कस्तो छ देशभरको मौसम ?

कस्तो रहला आजको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In