• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘स्त्री २’ र ‘भुलभुलैया ३’ पछि बलिउडको अर्को ठूलो बजेटको हरर फिल्म आउँदै

by
२ पुस २०८१,
0
‘स्त्री २’ र ‘भुलभुलैया ३’ पछि बलिउडको अर्को ठूलो बजेटको हरर फिल्म आउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– अहिले बलिउडका हरर फिल्महरूले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

‘मुन्ज्या’, ‘स्त्री २’ र ‘भुल भुलैया’लाई दर्शकले निकै रुचाए । बक्स अफिसमा यी फिल्मले राम्रै व्यापार पनि गरेको थियो ।

यसै क्रममा बलिउडमा अर्को हरर फिल्म ‘लभ इज फोरएभर’ फिल्म पनि चाँडै रिलिज हुदैँछ । सो फिल्म जनवरी १०, २०२५ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ ।

सफ्ट टच इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मको फर्स्ट लुकले दर्शकको जिज्ञासा बढाएको छ । ‘लभ इज फोरएभर’ श्रीनिवासद्वारा निर्देशित एक डरलाग्दो ड्रामा फिल्म हो, जुन भारतभर एकैसाथ रिलिज हुँदैछ । यस चलचित्रमा दुईवटा गीत छन्, पहिलो गीत अल्तमश फरीदी र मधुश्रीले गाएका छन् भने दोस्रो गीत जावेद अलीले गाएका छन् ।

चलचित्र ‘लभ इज फरइभर’ को कथा सामान्य कथाभन्दा निकै फरक छ । यसमा दर्शकले सस्पेन्स, थ्रिलर, लभ, हरर र कमेडीको भरपुर मात्रा पाउने जनाइएको छ । फिल्ममा यस्ता धेरै रोमाञ्चक मोडहरू छन्, जुन देखेर दर्शक छक्क पर्नु हुनेछ। खासमा, चलचित्रको कथा तीन व्यक्तिको रहस्यमय जीवनको वरिपरि घुमेको छ ।

फिल्ममा रुसलान मुमताज, कर्णिका मण्डल, राहुल बी कुमार, मुश्ताक खान, गार्गी पटेल, गरिमा अग्रवाल, जावेद हैदर, सलिम मुनावर, मोहम्मद सलीम मुल्लानवार र चन्द्रप्रकाश ठाकुरको मुख्य भूमिका छ।

सफ्ट टच इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्म ‘लभ इज फोरएभर’मा निर्देशक एस श्रीनिवास, डीओपी राज शेखर नायडू, संगीत निर्देशक देव चौहान, गीतकार सञ्जित निर्मल, लेखक रसिद कानपुरी, एक्सन मास्टर मुकेश राठौर, कोरियोग्राफर कौसर शेख, फिल्म वितरक रिद्धी लगायतको अभिनय रहेको छ । सिद्धि र प्रचारक सञ्जय भूषण पटियाला हुन्।

Previous Post

हात खुट्टा दायाँ बायाँ मात्र होइन मस्तिष्क पनि बायाँ र दायाँ हुन्छ, कसरी थाहा पाउने ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

चितवनका विद्यार्थी धान रोप्न सिक्दै
आवाज

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

१६ असार २०८३,
फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश
आवाज

फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

१६ असार २०८३,
आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In