• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यापारीलाई अपहरण तथा यातना दिएको आरोपमा पाकिस्तानी प्रहरी पक्राउ

by
२० पुस २०७९,
0
सर्वसाधारणलाई यातना दिएको आरोपमा पाकिस्तानमा चार प्रहरी निलम्बित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रावलपिन्डी स् एक व्यापारीलाई अपहरण र यातना दिएको आरोपमा पाकिस्तानी प्रहरी पक्राउ परेका छन् । अपहरणमा संलग्न दुई सहयोगी भने फरार रहेका छन् ।

ती पाकिस्तानी प्रहरीले पेशावरका एक व्यापारीलाई अपहरण गरेको प्रहरीमा दर्ता गरिएको एफआईआर रिपोर्टमा उल्लेख छ । उनीहरुले १० लाख रुपैयाँ फिरौती रकम लिएर रिहा गरेका थिए ।

जावेद अहमद केही सामान खरिद गर्न ३ लाख रुपैयाँ लिएर डिसेम्बर ६ मा गते रावलपिन्डी आएका थिए । उनी होटलमा बसिरहेका बेला प्रहरीको पोशाक लगाएका एक व्यक्ति आएर सोधपुछ गर्न थाले । त्यही क्रममा दुई जनाले पनि उनीसँग मिलेर उनीसँग भएको तीन लाख पाकिस्तानी रुपैयाँ लुटेका थिए ।

जावेद अहमदका सहयोगी अम्माद अकबरले बुधवार पिरवधाई प्रहरीमा दर्ता गरेको एफआईआरमा आरोपितले अनुहार छोपेर पीडितलाई अज्ञात स्थानमा लगेको बताए। पीडितलाई कोठामा थुनेर अपहरणकारीले पैसा मागेर यातना दिएका थिए । डिसेम्बर ८ मा अपहरणकारीले उनलाई रिहाइका लागि थप ६ लाख रुपैयाँ परिवारसँग मागेका थिए ।

पीडितका साथी रहिमुल्लाहले रकम रावलपिण्डी ल्याएका थिए । रहिम पिरवधई पुग्दा अपहरणकारीले उनलाई पनि हिरासतमा लिएर पैसा लिए । त्यसपछि उनीहरूले रहिमउल्लाहसँग थप रकम माग गर्न थालेपछि प्रहरी अधिकारीका एक साथीको बैंक खातामा दुई पटक ५० हजार रुपैयाँ ट्रान्सफर भएको थियो ।

जावेदलाई अपहरणकारीले यातना दिएको अम्माद अकबरलाई उद्धृत गर्दै डनलाई लेखेको छ ।

प्रहरी प्रवक्ताले ती अपहरणकारी हवल्दार विरुद्धको उजुरी पछि उनी र उनका दुई साथीहरू विरुद्ध एफआईआर दर्ता गरिएको बताए। ती प्रहरी हवल्दार पक्राउ परेका छन् भने उनका दुई साथीलाई खोजी गरिरहेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

Previous Post

ठूला आईटी कम्पनीको लागि डिजिटल कानून ल्याउनु पर्ने धारणा डिजिटल प्रतिस्पर्धा कानूनको साथ बिग टेक

Next Post

कार्यान्वयन होला त प्रधानमन्त्रीको निर्देशन ?

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
कार्यान्वयन होला त प्रधानमन्त्रीको निर्देशन ?

कार्यान्वयन होला त प्रधानमन्त्रीको निर्देशन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In