• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्तो शहर, जहाँ कहिल्यै १२ बज्दैन

by
२६ मंसिर २०८१,
0
यस्तो शहर, जहाँ कहिल्यै १२ बज्दैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– हामी सबैले घडी लगाउने गरेका नै छौं । हामीले लगाउने घडीमा एक देखि बाह्रसम्म अङ्कहरु हुन्छन् । कहिलेकाहीँ २४ नम्बरहरु पनि हुन्छन् ।

विश्वमा एउटा यस्तो शहर छ, जहाँ घडीमा ११अंक हुन्छ तर त्यहाँ कहिल्यै १२ नै बज्दैन । के तपाईंलाई त्यो शहरको नाम थाहा छ ?

जुनसुकै देशका शहरहरुमा रहेका सार्वजनिक बाटो काट्ने ठाउँ, गिर्जाघर र घण्टाघरहरुमा घडी राखिएको हुन्छ । जसको मुख्य उद्देश्य नै आम मानिसलाई समयको जानकारी दिनु हुन्छ । यद्यपि तपार्इं त्यो शहरको नामबारे अनविज्ञ हुनुहुन्छ होला, जुन शहरको घडीमा १२ कहिल्यै बज्दैन ।

त्यो शहरको नाम सुन्दा तपाईं छक्क पर्नुहुनेछ । त्यो शहर दुनियाँकै सुन्दर देश स्विटजरल्याण्डमा छ । जुन शहरको नाम सोलोर्थन हो । जुन शहरका मानिसहरु ‘११’नम्बरप्रति यति क्रेजी छन् कि तिनिहरु आफ्नो घडीमा ‘१२’नम्बर नै राख्दैनन् ।

त्यसैले यस शहरका सबै घडीमा ११ सम्म मात्र नम्बरहरु हुन्छन् । त्यहाँका चर्च र गिर्जाघरमा राखिएका घडीहरुमा समेत ११ सम्म मात्र नम्बरहरु राखिएका हुन्छन् ।

सोलोर्थनस्थित टाउन स्क्वायरमा पनि घडी राखिएको छ । जसलाई शहरको पहिचानको रुपमा लिइन्छ । तर त्यहाँको घडीमा पनि कहिल्यै १२ बज्दैन । त्यहाँका मानिसहरुले ११ नम्बरलाई निकै रुचाउने भएकोले त्यहाँका पुराना स्थल, सङ्ग्रहालय, टावरमा पनि घडीमा ११ नम्बरहरुसम्म मात्र हुन्छन् ।

यतिसम्म कि त्यहाँको मुख्य मानिएको उर्सूस चर्चमा राखिएको घडीमा समेत १२ बज्दैन । यसबाट त्यो शहरमा ११ नम्बरको महत्व कतिसम्म छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ । जुन चर्चलाई बनाउन ११ वर्ष लागेको थियो । चर्चमा ११÷११ वटा झ्याल र ढोकाहरु छन् । अर्को चाखलाग्दो कुरा के छ भने त्यहाँका अधिकांश मानिसहरु ११ तारिखमा नै आफ्नो जन्मदिन मनाउँछन् ।

मानिसहरुले दिइने उपहारमा समेत ११ नै नम्बर जोडिन्छ । आखिर ११ नम्बरप्रति त्यहाँका मानिसहरुमा किन यति धेरै क्रेज र प्रेम छ ? जुन क्रेज र प्रेम अहिलेदेखि मात्र नभएर सदिऔंदेखि चलिआएको थियो । त्यहाँको एक लोककथाका अनुसार सोलोर्थनका मानिसहरु निकै मेहनत गर्थे ।

तर मेहनत गरेर पनि त्यहाँका मानिसहरु खुसी र सुखी थिएनन् । त्यही समयमा शहरको पहाडबाट एक ‘एल्फ(सानो प्राणी)’ आए र उनैले शहरका मानिसहरुको हौसला बढाउन शुरु गरे । यसले गर्दा त्यहाँका मानिसहरुको जीवनमा खुसी छाउन थाल्यो । उनको साथमा अलौकिक शक्ति थियो ।

जर्मन भाषामा एल्फको अर्थ ११ हुन्छ । त्यसकारण सोलोर्थनका मानिसहरुले हरेक काममा ११ नम्बर जोड्न थाले । फलतः घडीमा पनि ११ सम्मका अंकहरु मात्र राखे ।

Previous Post

कष्टकर बन्दै विपद्पीडितको जीवनशैली

Next Post

के तपाई सधैं फिट र जवान देखिन चाहनुहुन्छ ? फरक तरिकाले व्यायाम गर्नुस्

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
के तपाई सधैं फिट र जवान देखिन चाहनुहुन्छ ? फरक तरिकाले व्यायाम गर्नुस्

के तपाई सधैं फिट र जवान देखिन चाहनुहुन्छ ? फरक तरिकाले व्यायाम गर्नुस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In