• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, November 8, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

    अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

    अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

    अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    धान उत्पादनमा वृद्धि

    कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

    कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

    जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो

    जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आफूमाथि जासुसी गरेको भन्दै कर्मचारीले हाले एप्पलविरुद्ध मुद्दा

by
२२ मंसिर २०८१,
0
आफूमाथि जासुसी गरेको भन्दै कर्मचारीले हाले एप्पलविरुद्ध मुद्दा
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

क्यार्लिफोनिया– टेक कम्पनी एप्पलमाथि आफ्ना यन्त्र र आईक्लाउड खाताहरूमार्फत आफ्ना कर्मचारीमाथि गैरकानूनी रूपमा जासुसी गरेको आरोप लागेको छ।

कम्पनीको डिजिटल विज्ञापन विभागमा कार्यरत कर्मचारी अमर भक्तले क्यालिफोर्नियामा मुद्दा दायर गर्दै यस्तो आरोप लगाएका हुन् ।

अमरले दाबी गरेका छन् कि एप्पलले कर्मचारीहरूलाई उनीहरूको रोजगारीको शर्तको रूपमा गोपनीयताको अधिकार त्याग्न आग्रह गर्ने गर्दछ । दायर मुद्दामा यो पनि आरोप छ कि एप्पलले कर्मचारीहरूलाई एक नीतिमा सहमत हुन आवश्यक छ, जस अन्तर्गत कम्पनीले उनीहरूलाई घरमा हुँदा पनि शारीरिक, भिडियो र इलेक्ट्रोनिक रूपमा निगरानी गर्न गरिरहेको हुन्छ ।

एप्पलले कर्मचारीहरूलाई कामको लागि प्रयोग गर्ने कुनै पनि व्यक्तिगत उपकरणमा सफ्टवेयर स्थापना गर्न आवश्यक छ, यो सफ्टवेयरले एप्पललाई कर्मचारीहरूको व्यक्तिगत उपकरणमा केही एपहरू जोडिएको हुन्छ ।

मुद्दामा एप्पलको बगैचाँ इकोसिस्टम कर्मचारीका लागि पर्खाल होइन, यो जेल हो। एक प्यानोप्टिकन जहाँ कर्मचारीहरू ड्युटीमा छन् वा छैनन् एप्पलको निगरानीमा रहन्छन्। अमर भन्छन् कि, ‘एप्पलले कर्मचारीहरूको व्यक्तिगत डाटाको जासुसी गर्छ।’

मिडिया रिपोर्टका अनुसार एप्पलको नीतिले भनेको छ कि कर्मचारीको व्यक्तिगत खातासँग सम्बन्धित कुनै पनि डाटा उनीहरूको व्यक्तिगत उपकरण प्रयोग गर्दा कम्पनीको खोजीको अधीनमा रहन्छ, जसमा इमेलहरू, फोटोहरू, भिडियोहरू, नोटहरू र अन्य चीजहरू समावेश छन्।

मिडिया रिपोर्टका अनुसार, एप्पलले एक विज्ञप्ति जारी गर्दै मुद्दामा गरिएका दाबीहरूको कुनै सत्यता नभएको प्रस्टाएको छ । कम्पनीका प्रवक्ता जोस रोजेनस्टकले भने, ‘एप्पलमा हामी विश्वका उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउनमा केन्द्रित छौं। योभन्दा बढी केही होइन र छैन पनि ।

Previous Post

के तपाई जाडोमा साना बच्चाहरूलाई बढी लुगा लगाउनु हुन्छ ?

Next Post

पहिलो फिल्म साइन गर्दा राेएकी थिइन् प्रियंका चोपडा

सम्बन्धित खबर

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ
फिचर-ब्यानर

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

२१ कार्तिक २०८२,
अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै
फिचर-ब्यानर

अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

२१ कार्तिक २०८२,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
समाचार

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

२१ कार्तिक २०८२,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

धान उत्पादनमा वृद्धि

२१ कार्तिक २०८२,
कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद
समाचार

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

२१ कार्तिक २०८२,
जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो
फिचर-ब्यानर

जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो

२१ कार्तिक २०८२,
Load More
Next Post
पहिलो फिल्म साइन गर्दा राेएकी थिइन् प्रियंका चोपडा

पहिलो फिल्म साइन गर्दा राेएकी थिइन् प्रियंका चोपडा

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In