• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिलो फिल्म साइन गर्दा राेएकी थिइन् प्रियंका चोपडा

by
२२ मंसिर २०८१,
0
पहिलो फिल्म साइन गर्दा राेएकी थिइन् प्रियंका चोपडा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी अभिनेत्री प्रियंका चोपडाले आफ्नो करिअरमा धेरै हिट फिल्महरू दिएकी छन्। उनी आफ्नो अभिनयकै कारण बलिउडदेखि हलिउडसम्म पाइला टेक्न सफल भइन्।

तर आफ्नो अभिनयले करोडौं दर्शकलाई लोभ्याएकी प्रियंकालाई भने अभिनेत्री बन्ने रहर थिएन।

उनको सपना अर्के थियो। जसको खुलासा उनकी आमा मधु चोपडाले गरेकी थिइन्। साथै उनले छोरी प्रियंकाले पहिले फिल्म साइन गर्दा रुएको कुरा पनि बताइन्।

तर किन?

क्रिमिनल साइकलेजिस्ट बन्न चाहन्थिन् प्रियंका

ग्लोबर सुपरस्टार प्रियंका सन् २००० मा मिस वल्ड प्रतियोगिता जितेकी थिइन्। यो प्रतियोगितलाई जितेपछि उनीसँग फिल्मको ताँती लाग्न थाल्यो। जहाँ खेल्नका लागि आमा मधुले नै सुझाएकी थिइन्।

भलै, प्रियंकाले अभिनयको दुनियाँमा पाइला टेक्ने सपना कहिल्यै देखेकी थिइनन्। उनको सपना थियो, साइकोलोजिस्ट या इन्जिनियर बन्ने।

प्रियंकाले २००२ मा फिल्म ‘थमिजहन’बाट डेब्यू गरेकी थिइन्। त्यो समय अभिनेत्रीलाई अभिनयप्रति कुनै चासो थिएन।

मधुले खुलासा गरेअनुसार त्योबेला प्रियंकाको  सम्पूणै ध्यानै पढाइमा थियो। उनी साइन्स पढ्न चाहन्थिन्।

मिस वर्ल्ड जितेपछि उनलाई फिल्मबाट धेरै अफरहरु आउन थाले। त्यहीपनि उनी काम गर्न चाहदिन थिइनन्। तर आमा मधुले नै उनलाई सुझाइन् फिल्ममा काम गर्न।

तर पहिलोपटक फिल्ममा साइन गर्नेबेला रुएकी थिइन् प्रियंका चोपडा। जसको खुलासा आमा मधुले गरिन्।

उनले भनिन्, ‘प्रियंका धेरै जेहेनदार विद्यार्थी थिइन्। उनी अभिनय छोडर पढाइ गर्न चाहन्थिन्। उसको इच्छा अर्के थियो तर यो सबै भइदियो। पहिलोपटक फिल्ममा काम गर्नका लागि सम्झौता पत्रमा साइन गर्दा धेरै रुएकी थिइन् छोरी। जसको आँसुको ठुल्ठुलो थोपाको निशान पत्रमा  पूरै देखिन्थ्यो।’

Previous Post

आफूमाथि जासुसी गरेको भन्दै कर्मचारीले हाले एप्पलविरुद्ध मुद्दा

Next Post

ऐश्वर्या राई र दीपिका पादुकाेणलाई पछि पार्दै लाेकप्रिय बनिन् तृप्ति डिमरी

सम्बन्धित खबर

तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
Load More
Next Post
ऐश्वर्या राई र दीपिका पादुकाेणलाई पछि पार्दै लाेकप्रिय बनिन् तृप्ति डिमरी

ऐश्वर्या राई र दीपिका पादुकाेणलाई पछि पार्दै लाेकप्रिय बनिन् तृप्ति डिमरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In