• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीन महिनामै ढल्यो फ्रान्सको सरकार

by
२० मंसिर २०८१,
0
तीन महिनामै ढल्यो फ्रान्सको सरकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फ्रान्समा तीन महिनाअघि मात्र बनेको प्रधानमन्त्री मिसेल बार्नियरको सरकार पतन भएको छ । फ्रान्सको संसद्बाट प्रधानमन्त्री बार्नियरको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै सरकार ढलेको हो । अब प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनु पर्नेछ ।

फ्रान्समा पछिल्लो ६२ वर्षको इतिहासमा संसद्मा अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले सत्ता गुमाएको यो पहिलो पटक हो । संसद्मा वामपन्थी गठबन्धनले पेस गरेको अविश्वासको प्रस्तावको पक्षमा ३३१ मत परेको थियो । जबकि, प्रस्ताव पारित गर्न २८८ मत पर्याप्त थियो ।

तीन महिनाअघि मात्रै नियुक्त भएका कन्जरभेटिभ नेता बार्नियरले बिहीबार राजीनामा दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी फ्रान्सको इतिहासमा सबैभन्दा छोटो अवधिको सरकार चलाउने प्रधानमन्त्रीमा दर्ज हुनेछन् ।

Previous Post

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

Next Post

ओलीको चीन भ्रमणः अपेक्षाभन्दा कम उपलब्धि ?

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
ओलीको चीन भ्रमणः अपेक्षाभन्दा कम उपलब्धि ?

ओलीको चीन भ्रमणः अपेक्षाभन्दा कम उपलब्धि ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In