• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घण्टाघरको घडीमा अब मान्छेले दिनुपर्दैन दम!

by
१८ मंसिर २०८१,
0
घण्टाघरको घडीमा अब मान्छेले दिनुपर्दैन दम!

त्रिचन्द्र कलेज ।

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : त्रिचन्द्र क्याम्पस भन्नेबित्तिकै धेरैको दिमागमा एउटै वस्तुको चित्र झल्किन्छ, घण्टाघर । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको क्याम्पसका संरचनाको पुनर्निर्माण भइरहँदा त्यहाँको घडीको अवस्था अब के हुन्छ भन्ने आमचासो छ ।

यो चासो अब भने साम्य भएको छ, अर्थात् क्याम्पस परिसरमा रहेको घण्टाघरको घडी पुनर्निर्माणपछि पनि पुरानै स्वरूपमा रहने छ तर अहिले जस्तो घडीलाई नियमित रूपमा दम दिन भने नपर्ने भएको छ ।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,क्याम्पस पुनर्निर्माणका क्रममा राणाकालीन भवन तथा त्यस ठाउँको चिनारीका रूपमा रहेको घण्टाघर तथा घडीलाई पनि पुरानै स्वरूपमा राख्नुपर्ने आममानिसको मागबमोजिम संरचनाको कुनै पनि स्वरूप नबिग्रने गरी प्रबलीकरणको काम भइरहेको निर्माण कम्पनी न्यु टेक्निकल इन्फ्रा प्रालिले जनाएको छ । उक्त कम्पनीका परियोजना व्यवस्थापक सुशील थापाले पुरानै शैलीमा घडीमा नियमित रूपमा दम दिन जनशक्तिको अभाव भएका कारण प्रणालीले आफैँ दम दिने गरी निर्माण गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार घण्टाघरमा पुरानै घडी राखिने छ भने त्यस घडीले पुरानै शैलीमा आवाज पनि दिने छ । ‘पुरानो स्वरूप नबिग्रियोस् भन्नेमा हामी सचेत छौँ । पुरानो घडीमा नियमित दम दिन एक जना कर्मचारी मात्रै रहनुभएको रहेछ । उहाँले अवकाश पाएपछि घडीमा दम दिने मान्छे पनि रहने छ’, थापाले भने, ‘जनशक्ति अभाव भएको अवस्थामा घडी चल्न नै नछोडोस् भनेर प्रणाली आफैँले दम दिने व्यवस्था गर्न लागेका हौँ । अरू केही पनि नयाँ संरचना थपिँदैन ।’

क्याम्पस प्रमुख नीलम श्रेष्ठ प्रधानले पनि घडीको पुरानो स्वरूप नबिगार्न भवन निर्माणका लागि बजेट विनियोजन गरिदिएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र निर्माण कम्पनीलाई अनुरोध गरेको बताइन्।

Previous Post

नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

Next Post

प्रचण्डकी नातिनी स्मिता दाहाल वैवाहिक सम्बन्धमा बाँधिदै

सम्बन्धित खबर

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
Load More
Next Post
प्रचण्डकी नातिनी स्मिता दाहाल वैवाहिक सम्बन्धमा बाँधिदै

प्रचण्डकी नातिनी स्मिता दाहाल वैवाहिक सम्बन्धमा बाँधिदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In