• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१८ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर १८ गते मंगलबारको राशिफल

मेषः दिन सहज छ। शिक्षामा गरेको मेहनत सफल बन्नेछ। परीक्षाको नतिजा राम्रो आउने छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृषः धन प्राप्त हुने योग छ। व्यापार र व्यवसायमा सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवन सुखद् रहनेछ। प्रेम सम्बन्ध समुधुर बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। स्वास्थ्यमा सुधार हुने दिन छ।

मिथुनः मन प्रशन्न हुनेछ। धन प्राप्त हुनेछ। परिवारबाट सुख मिल्नेछ। उपचारकोक्रममा भए रोगमाथि विजयी प्राप्त हुनेछ। अनावश्यक खर्च गर्ने बानीबाट टाढा रहनु राम्रो हुनेछ।

कर्कटः उत्तरको यात्रा नगर्नु राम्रो हुनेछ। गर्नैपर्ने भएमा यात्रा कष्टकर हुनेछ। पढाइमा ढिलासुस्ती हुने दिन छ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

सिंहः दिन सामान्य छ। अचानक मन अशान्त बन्नेछ। परिवारको कारणले मनमा चिन्ता र असन्तुष्टि बढ्ने दिन छ। कडा प्रतिस्पर्धा गर्नु भन्दा समझदारीमा अगाडि बढ्नु राम्रो हुनेछ। विवाद गर्दा घाटा हुने योग छ।

कन्याः मनमा शान्ति मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। नयाँ लुगा लगाउने मौका मिल्नेछ। आफन्तको साथ र सहयोग मिल्नेछ। मनका खराब विचारमाथि विजय प्राप्त गर्ने दिन छ। छोटो दूरीको सहज यात्रा हुनसक्ने योग छ।

तुलाः धनस्थानमा वक्र बुध भएकाले सञ्चित धन खर्च हुनसक्छ। आफन्तसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यक्तिगत काममा अवरोध हुनेछ। संकटको सामना गर्दै अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ।

वृश्चिकः दिन सहज छ। चन्द्रमाले तपाईंको राशिमा परिक्रमा गरेकाले आज गरेका काम आफू अनुकुल हुनेछन्। गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ। काममा सफलता हात लाग्नेछ। बिहान पिपलको दर्शन गर्नु फाइदा हुनेछ।

धनुः अनावश्यक यात्रामा खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। व्यक्तिगत काममा भन्दा परोपकारमा लागेमा प्रशंसा हुनेछ।

मकरः व्यापारमा लाभ हुनेछ। परिवारसँग बसेर रमाउने दिन छ। सन्तानको बाटोबाट खुशी मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।

कुम्भः शुभग्रहको बहुमत भएकाले आज तपाईंको सम्मान बढ्नेछ। स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोग लाग्ने जोखिम छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

मीनः राम्रा ग्रहको बहुमत छ। गोपनीयतालाई सुरक्षित गर्नु राम्रो हुनेछ। छिटो बोल्ने बानीले तपाईंको गल्ती अरुले थाहा पाउने जोखिम हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

अभिनयबाट सन्यास लिने अभिनेता विक्रान्त मेसीको घोषणा

Next Post

आज देशभरको मौसम कस्तो रहला ?

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

आज देशभरको मौसम कस्तो रहला ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In