• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मधेशमा चिनियाँ कम्पनीले गैरकानूनी खोला उत्खनन् गरिरहेको भन्दै सर्वोच्चमा रिट दर्ता

by
१४ मंसिर २०८१,
0
न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मधेशमा चिनियाँ कम्पनीले गैरकानूनी खोला उत्खनन् गरिरहेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।

मधेश प्रदेशको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमलादेखि सप्तरीको कंचनरुपसम्मको सडक चार लेनमा विस्तार तथा स्तरोन्नतीको लागि आवश्यक पर्ने संरक्षित वन क्षेत्र र नदीबाट गैरकानूनी तथा अवैध रुपमा चिनियाँ कम्पनीले ढुंगा, गिटी, बालुवा उत्खनन गरिरहेको भन्दै अदालतमा मुद्धा दायर भएको हो । सोही मुद्धा आगामी १६ गतेलाई पेशी तोकिएको छ ।

लहान नगरपालिकाले नगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि, २०७९ अनुसार प्रारम्भिक वातावरणीय परिक्षणमा आफै प्रस्तावक भई आफै स्वीकृत गरेको अवस्था देखिएको र नगरपालिका र चाइना रेल्बे नं २ इन्जीनयरिङ ग्रुप को लिमिटेडले गिट्टी बालुवा उत्खन्न र निकासी गर्दै आएका छन् ।

रिटमा गैरकानूनी तथा अवैध रुपमा गिट्टी बालुवा निकासी गर्ने कार्य गरी रहेकोले वातावरण संरक्षण ऐन, २०७६ को दफा २९ र विपरित वातावरणीय क्षति पुग्न सक्ने देखिएकोले यस रिट निवेदनको अन्तिम किनारा नभएसम्म रिट निवेदनमा उल्लेख भएको खुट्टी खोलाबाट गैरकानूनी रुपमा ढुङ्गा, बालुवा उत्खनन नगर्नु नगराउनु, गैरकानूनी रुपमा उत्खनन र संकलन गरिएका ढुङ्गा, बालुवा निकासी नगर्नु नगराउनु, उक्त कार्यहरु तत्काल बन्द गर्नु, गराउनु, वातावरण संरक्षण गर्नु भनी विपक्षीको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

वातावरण संरक्षण ऐन, २०७६ को दफा ३ तथा वातावरण संरक्षण नियमावली, २०७७ तथा मधेश प्रदेशको प्रदेश वन ऐन, २०७७ लगायतका संघीय तथा प्रदेश कानूनको विपरित हुने गरी लहान नगरपालिकाले बनाएको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षणलाई समेत बदर गर्न रिटमा माग गरिएको छ ।

Previous Post

युक्रेनको मुख्य केन्द्रमै क्षेप्यास्त्र प्रहार गर्ने पुटिनको चेतावनी

Next Post

जाडोमा मूँगफली खानुका यस्ता छन्, अचम्मका फाइदा

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
जाडोमा मूँगफली खानुका यस्ता छन्, अचम्मका फाइदा

जाडोमा मूँगफली खानुका यस्ता छन्, अचम्मका फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In