• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनको मुख्य केन्द्रमै क्षेप्यास्त्र प्रहार गर्ने पुटिनको चेतावनी

by
१४ मंसिर २०८१,
0
युक्रेनको मुख्य केन्द्रमै क्षेप्यास्त्र प्रहार गर्ने पुटिनको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किभ स्थित महत्वपूर्ण संरचनामा आक्रमणको चेतावनी दिएका छन् ।

काजकिस्तानको राजधानी अस्तानामा पूर्व सोभियत राष्ट्रहरूको सुरक्षा गठबन्धनको बैठकलाई सम्बोधन गर्दै उनले सरकारी, राजनीतिक तथा सैन्य अखडाहरुमा आक्रमण गर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गत दुई दिनमा रुसले सय वटा ड्रोन तथा ९० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गर्दै पुटिनले आवश्यक परे युक्रेनले राजनीतिक निर्णय दिने महत्वपूर्ण अखडाहरुलाई निशाना बनाउने बताएका हुन । युक्रेनले लामो दुरीको क्षेप्याष्त्र आफ्नो भूमिमा प्रयोग गर्न थालेछि रुसले पनि यक्रेन माथि आक्रमण तिव्र पारेको छ ।

रुसले मध्यम दुरीको अत्याधुनिक हतियार ‘ओरेश्निक’ मिसाइल प्रयोग गर्न थालेको छ । आकाशमा शत्रुहरुले नष्ट गर्न नसक्ने क्षेप्याष्त्रले आणविक हतियार सरह क्षति पुर्‍यउने समाचारमा उल्लेख छ ।

Previous Post

मानव तस्करी मुद्दामा उन्मुक्ति पाएका पूर्वमन्त्री अधिकारीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

Next Post

मधेशमा चिनियाँ कम्पनीले गैरकानूनी खोला उत्खनन् गरिरहेको भन्दै सर्वोच्चमा रिट दर्ता

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?

मधेशमा चिनियाँ कम्पनीले गैरकानूनी खोला उत्खनन् गरिरहेको भन्दै सर्वोच्चमा रिट दर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In