• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायल र हिजबुल्लाहबीचको युद्ध विरामपछि मानिसहरु घर फर्किदै,कैयनका घर भने भग्नावशेष मात्रै

by
१२ मंसिर २०८१,
0
इजरायल र हिजबुल्लाहबीचको युद्ध विरामपछि मानिसहरु घर फर्किदै,कैयनका घर भने भग्नावशेष मात्रै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजरायल र हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौता लागू भएपछि लेवनान र इजरायलका मानिसहरु आ–आफ्नो घर फर्किन थालेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले घोषणा गरेको यो युद्ध बिरामको सम्झौता बुधबारदेखि लागू भएको हो ।
तर इजरायली सेनाले केही क्षेत्रमा रहेका आफ्ना नागरिकलाई फिर्ता गर्न हरियो सङ्केत दिएको छैन ।दक्षिणी लेबनान जाने राजमार्गमा उत्साह देखिएको छ ।

लेबनान र इजरायलको सिमानामा पर्ने दक्षिणी लेबनानका अधिकांश शहर र गाउँहरू छन्, जहाँबाट इजरायल र हिजबुल्लाहबीच लडाइँ शुरु भएपछि ठूलो संख्यामा मानिसहरू बसाइँ सरेका थिए । अर्कोतर्फ उत्तरी इजरायलको सिमानामा रहेको यहुदी बस्ती महिनौंदेखि रित्तो छ र केही मानिस यो सम्झौताबाट रुष्ट छन् ।

यद्यपि दुवै पक्ष विस्थापित नागरिकलाई घर फर्काउन एक कदम अघि बढेका छन् ।हिजबुल्लाहले यसलाई आफ्नो जीतको रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ, तर विपक्षीहरूले यसको कमजोर स्थितिको फाइदा उठाउने प्रयास गर्नेछन्। घर फर्केका केही मानिसहरूले घरहरू युद्धका कारण भग्नावशेषमा परिणत भएको भेट्टाएका छन् । तथापि, घर फकिएको आनन्द धेरै मानिसमा देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो ।

त्यसयता हमास र इजरायलबीचको युद्ध अहिलेसम्म चलेको हो । हमासलाई लेवनानमा रहेको अर्को मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको थियो । हिजबुल्लाह निकै शक्तिशाली संगठन मानिन्छ । हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको छ ।

त्यसकारण इजरायलले हमास र हिजबुल्लाहलाई लक्षित गरेर गाजा र लेवनानमा आक्रमण जारी राखेको थियो। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४० हजार प्यालेष्टिनी नागरिकको मृत्यु भइसकेको छ । त्यस्तै लेवनानमा पनि धेरै मानिसको मृत्यु भएको छ ।

Previous Post

बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित

Next Post

अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी

अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In