• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अझै सम्पन्न भएन् ०६४ सालमा माधव नेपालले शिलान्यास गरेको रङ्गशाला

by
९ मंसिर २०८१,
0
अझै सम्पन्न भएन् ०६४ सालमा माधव नेपालले शिलान्यास गरेको रङ्गशाला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौँडा–६ मा निर्माणाधीन गौरिटार रङ्गशालाको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । उनले रङ्गशालाको निर्माण गर्दा गुणस्तर विशेष ध्यान दिन आग्रह गरे ।

शुक्रबार स्थलगत अनुगमन गर्दै मन्त्री महर्जनले रङ्गशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रङ्गशाला, पौडी पोखरी र फुटबल रङ्गशालालगायत पूर्वाधार निर्माण निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले पूर्वाधार निर्माणको हालसम्मको प्रगति विवरणबारे जानकारी लिएका थिए । प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनासँगै खेलाडी प्रोत्साहनमा काम गर्ने लक्ष्य लिएको मन्त्री महर्जनले बताए ।

फुटबल रङ्गशाला निर्माण अन्तिम चरणमा पुगिसकेको भन्दै चाँडै निर्माणले पूर्णता पाउने प्रदेशस्थित खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा बताउछन् । अन्य संरचना निर्माणले पनि तीव्रता पाएको उनको भनाइ छ । प्रदेश सरकारले गत आवदेखि क्रिकेट रङ्गशाला निर्माण गर्न १२ करोड र स्वीमिङ पुल निर्माण गर्न ९ करोड बजेट विनियोजन गरी काम थालेको थियो ।

रङ्गशालामा पहिलो चरणमा ६ सय भन्दा बढी दर्शक अट्ने क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसनको ग्राउण्ड भिभिआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने परिषद्ले जनाएको छ ।

केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने गरी तत्कालीन समयमा खेलकुद परिषद्ले संरचना निर्माण गर्न थालेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म यो रङ्गशाला निर्माणले गति लिन सकेको थिएन । विसं २०६४ जेठ २८ जेठ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रङ्गशालाको शिलान्यास गरेका थिए ।

Previous Post

सर्वोच्चको आदेश : दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्नु

Next Post

जापानले बनाउँदै विश्वकै शक्तिशाली सुपर कम्प्युटर

सम्बन्धित खबर

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
Load More
Next Post
जापानले बनाउँदै विश्वकै शक्तिशाली सुपर कम्प्युटर

जापानले बनाउँदै विश्वकै शक्तिशाली सुपर कम्प्युटर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In