• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ, पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिका उडे

by
१८ पुस २०७९,
0
ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ, पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिका उडे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रियो । लुला इनासियो लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रुपमा शपथ लिएका छन् । उनी तेस्रोपटक देशको सर्वोच्च पदमा पुगेका हुन् ।

आइतबार कार्यभार सम्हालेका लुलाले जइर बोल्सोनारोको लोकतन्त्र बिरोधी कदमको निन्दा गरे । उनले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोको लोकतन्त्र विरोधी चुनौतीको आलोचना गर्दै दक्षिण पन्थी बोल्सोनारोलाई अभियोजन गर्न र भोकमरी, गरिबी र जातीयवादले ग्रसित ब्राजिललाई उद्धार गर्न एउटा कठोर परिवर्तनको कदम लिने बाचा गरेका छन् ।

हालै सम्पन्न निर्वाचनमा पराजित भएपछि गत शुक्रबार बोल्सोनारो देश छाडेर अमेरिका प्रस्थान गरेका छन् । उनले चुनावी परिणाममालाई स्वीकार गरेका छैनन् । यो चुनावी नतिजाको अस्वीकार्यताले हिंसात्मक आन्दोलनको जन्म दिएको छ ।

बोल्सोनारोको चार वर्षे कार्यकालमा अमाजोन रेनफरेस्टको वातावरणप्रति संवेदनहीनता, हातहतियार कानूनमा लचिलोपन, आदिवासी जनजाती र अल्पसंख्यकलाई कमजोर सुरक्षालगायत अन्य सार्वजनिक मामिलाका विषयमा लुलाले फरक नीति पछ्याउने अपेक्षा गरिएको छ ।

लुलाको कार्यकालको पहिलो निर्णयमा गैरकानूनी वन विनास रोक्न सरकारी वातावरण निकाय इबामाको पुनर्स्थापना र आदिवासी जमिन क्षेत्रमा गैरकानूनी खानी उत्खनन् प्रोत्साहन गर्ने व्यवस्थाको खारेजी रहेको छ । यी निर्णयलाई बोल्सोनारोले ध्यान दिएका थिएनन् ।

बोल्सोनारोले पीडादायी ध्रुवीकृत गरेको ब्राजिलको राजनीतिले आर्थिक वृद्धि गर्नुपर्ने समाजवादी वाम राष्ट्रपति लुलाका लागि चुनौती रहेको छ ।

Previous Post

गृह मन्त्रालयको प्रमुख सल्लाहकारमा देवेन्द्र बजगाईंको चर्चा, को हुन् बजगाईं ?

Next Post

गृहमन्त्रीले बोलाए सीडीओ र सुरक्षा प्रमुखको बैठक

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
समर्थन फिर्ताको धम्कीपछि रविले पाए गृहमन्त्री

गृहमन्त्रीले बोलाए सीडीओ र सुरक्षा प्रमुखको बैठक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In