• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘टीवी क्वीन’ अर्थात् एकता कपूर (फोटोफिचर)

by
२८ कार्तिक २०८१,
0
‘टीवी क्वीन’ अर्थात् एकता कपूर (फोटोफिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जब भारतीय टिवी ‘क्वीन’को नाम आउँछ। तब त्यहाँ एकता कपूरको पनि नाम जोडिएकै हुन्छ।

अहिले दर्शकहरूलाई कुनैपनि ‘शो’को नाम याद नभएपनि एकता कपूरको नाम भने याद भएकै हुन्छ।

अहिले उनी टिवीकी सबैभन्दा सफल महिला प्रोड्यूसर हुन्। भनिन्छ, एउटा सफल मानिसको पछाडि ठुलै संघर्ष हुन्छ। एकताको सुरुआती चरणमा पनि त्यस्तै थियो संघर्षले भरिएको।

एकतको जन्म १९७५ सालमा मुम्बईको महाराष्ट्रमा भएको थियो। उनका पिता जितेन्द्र चर्चित अभिनेता थिए भने आमा प्रोड्यूसर थिइन्।

पिताकै कारण उनको पहिचान इन्डस्ट्रीमा सानै उमेरमा भइसकेको थियो। सानैदेखि उनी आफ्नो पितालाई धेरै प्रेम गर्थिन्। उनी नजिक थिइन् पितासँग।

तर कहिलेपनि उनलाई पिताको सुटिङ सेटमा लगिएन। किनकी आफ्नो पितालाई कुनै अभिनेत्रीसँग एकसाथ देख्दा एकताले कुट्छिन् कि भन्ने सोच थियो जितेन्द्रको।

खासमा एकताले आफ्नो करिअरको सुरुआत एउटा सानोतिनो कामबाट गरेकी थिइन्। पिता स्टार थिए तर उले पिताको कुनैपनि मदत बिना नै आफूलाई एउटा ठाउँमा पुर्याइन्।

फिल्मी ब्याकग्राउण्ड भएको कारण एकताको हरेक माग सानैदेखि पूरा गरिन्थ्यो। त्यही आदतले उनी धेरै खर्चालु भइन्। र, उनलाई घरबाट पैसा दिनै छोडियो।

त्यहीबाट सुरु भएको थियो एकताको संघर्षको दिनहरू।

करिब १७ वर्षको उमेरदेखि उनले काम खोज्न थालेकी थिइन्। उनले एक जना फिल्ममेयरसँग इन्टर्नशिप गरेकी थिइन्। उनले इन्टर्नशिप सक्काउनसाथ एउटा विज्ञापन कम्पनीमा काम गर्न थालिन्।

उनको कामप्रतिको त्यो लगाव देखेर पिताले उनलाई आफ्नै व्यापार–व्यवसाय सञ्चालन गर्नका लागि आर्थिक सहयोग गरे।

त्यसपछि एकताले ‘बालाजी टेलिफिल्म्स’मा काम गर्न थालिन्। त्यहीकारण उनी अहिले करोडौं रुपैयाँको मालिकनी भएकी छन्।

Previous Post

काठमाडौं भित्रने राजमार्गको सिस्ने खोला सडक खण्ड एक हप्ता आंशिक बन्द

Next Post

सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग

सम्बन्धित खबर

जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन
आर्थिक

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

२७ बैशाख २०८३,
ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित
फिचर-ब्यानर

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

२७ बैशाख २०८३,
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
Load More
Next Post
सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग

सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In