• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन सीआईबीको अनुरोध

by
२४ कार्तिक २०८१,
0
आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन सीआईबीको अनुरोध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक तथा वित्तीय संस्थाको कर्मचारीको आवरणमा फोन गरेर व्यक्तिगत विवरण माग्नेलाई आफ्नो विवरण नदिन आग्रह गरेको छ ।

ह्याकर र ठगीमा संलग्नहरूले ‘खाता रिन्यु र अपडेट’ गर्ने नाममा रकम ट्रान्सफर गर्ने हुनाले त्यस्तो विवरण दिँदा जोखिम हुने ब्यूरोका एसपी होविन्द्र बोगटीले बताए । उनले भने,‘खाता नम्बर, जन्ममिति र ओटिपी मागेर खातावालले थाहा नै नपाईकन रकम ट्रान्सफर गर्नेगरेको उजुरी आएका छन्, त्यसैले सबैलाई सचेत हुन आग्रह गर्दछौँ ।’

अपरिचितहरुले त्यसरी फोन गरेमा आफ्नो विवरण नदिएर बैंक तथा वित्तीय संस्था वा प्रहरीमा जानकारी गराउन ब्यूरोले आग्रह गरेको छ । ठगीमा संलग्नहरूले बैंकको खाताको ठेगाना नमिलेको भनेर पनि फोन गर्ने र खाताको रकम चोरी गर्ने गरेका छन् ।

प्रविधि सम्बन्धी जानकारहरुले नक्कली नागरिकता वा चोरीको कागजातबाट सिमकार्ड निकालेर बैंक खाता खोलेर विभिन्न खातावालहरुको रकम ट्रान्सफर गरेर छिनभरमै निकाल्ने र सम्पर्कविहीन हुने गरेका छन् ।

Previous Post

गंगोत्रीबाट पशुपतिनाथका लागि गंगाजल लिएर आउने

Next Post

गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी

गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In