• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२४ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक २४ गते शनिबारको राशिफल

मेषः मन अशान्त हुनसक्छ। परिवारका कारणले मनमा चिन्ता थपिने छ। बाहिरी कारणले निराशा बढ्नेछ। थोरै बोल्नु उचित हुनेछ। साथीभाइसँग असन्तुष्टि बढ्ने भएकाले विवाद नगर्नु राम्रो हुनेछ।

वृषः आफ्न्त टाढिने भएकाले थोरै बोल्नु राम्रो हुनेछ। परिवारको सल्लाह र सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। तर्क गर्नु भन्दा महत्त्वपूर्ण विषयमा केन्द्रित हुनु राम्रो हुनेछ।

मिथुनः आफन्तसँगको सम्बन्ध दरिलो बनाउने प्रयास गर्नुपर्नेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। लगानीका क्षेत्रबाट उत्साह मिल्नेछ।

कर्कटः यात्रा कष्टकर हुने भएकाले यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। प्रेम गर्ने उचित समय आएको छ।

सिंहः परिवारको कारणले मन अशान्त हुनसक्छ। संयुक्त लगानी भए मात्र व्यापारमा फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा तपाईंको मन रमाउने योग छ। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कन्याः मन शान्त बन्नेछ। परिवारले राम्रो साथ दिनेछन्। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। विपक्षी शान्त भएकाले राम्रो काम गर्ने अवसर आएको छ। परिवारले राम्रो साथ दिनेछन्। परीक्षाको नतिजा पर्खिएको भए राम्रो परिणाम आउनेछ।

तुलाः मन अशान्त बन्नेछ। आफन्तसँगको सम्बन्ध सुधार गर्ने प्रयास गर्नु राम्रो हुनेछ। खाने समयमा हुने विवादले घाटा हुनेछ। दीर्घकालीन रोगबाट मुक्त हुने योग छ।

वृश्चिकः कठिन ठानेको कुरा सहजै बन्नेछ। खानपानमा ख्याल नगरेमा स्वास्थ्य सम्बन्धी समस्या हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवनमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनुः आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। अनावश्यक यात्रामा जाने तयारी गरेको भए सचेत बन्नु राम्रो हुनेछ। औषधी खानपानमा समस्या हुँदा रोगले सताउने जोखिम छ।

मकरः तपाईंको राशिमा चन्द्रमा आइपुगेका छन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा हरेक पाइलामा सफलता मिल्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भः तपाईंको काममा अवरोध हुनसक्छ। मनमा अशान्तिले बास गर्ने जोखिम देखिन्छ। बिहान उठेर शिवको भजन गर्न सकेमा दिन सहज बन्नेछ। परिवाको साथ र सहयोगले महत्त्वपूर्ण काम सहजै बन्नेछ।

मीनः व्यवसायमा सोचेको जस्तो प्रगति नहुने जोखिम छ। राज्यको तर्फबाट भय बढ्नेछ। शुभग्रहको बहुमत भएकाले परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

काली भएको कारण फिल्मबाट निकालिएकी थिइन् रानी (फाेटाेफिचर)

Next Post

कस्तो रहला आज देशभरको मौसम ?

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

कस्तो रहला आज देशभरको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In