• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

    म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

    जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एउटा सिरियलले भाइरल बनाएकाे थियाे रुबीना दिलैकलाई (फोटोफिचर)

by
२२ कार्तिक २०८१,
0
एउटा सिरियलले भाइरल बनाएकाे थियाे रुबीना दिलैकलाई (फोटोफिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय टिवीकी अभिनेत्री रुबीना दिलैकलाई नचिन्ने सायदै होलान्। उनले सानै उमेरमा सानो पर्दामा कदम टेकिन्। र, सफल पनि भइन्।

‘छोटी बहु’ बाट ‘शक्ति’ र ‘बिग–१६’ को उपाधि जितेकी उनले अभिनयको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छन्।

तर गाउँकी केटी रुबीनालाई मुम्बईको मायानगरीमा आफूलाई चिनाउन सहज थिएन। त्यहीपनि रुबीनाले आफ्नो मेहनतको कारण आफूलाई चिनाउन सफल भइन्।

हिमाचल प्रदेशको शिमलीकी रुबीनाले एक अन्तर्वार्तामा भनेकी थिइन् कि पहिलोपटक गाउँबाट सहर आउनेबेला उनले धेरै संघर्ष गरेकी थिइन्।

उनले भनेकी थिइन्, ‘धेरै संघर्ष र चूनौतीहरू थिए। सानो गाउँबाट आएकाहरूको चर्चा त के कुरा पनि हुँदैन इन्डस्ट्रीमा।’

रुबीना दिलैकले ‘मिस शिमला’लगायत कयौं सौन्दर्यता प्रतियोगिता जितेकी छन्। अभिनयको दुनियाँ पाइला टेक्नअघि उनी आइएएस अफिसर बन्न चाहन्थिन् तर उनको भाग्यमा अर्को लेखिएको थियो सायद।

जब रुबीना आइएएसको तयारीमा थिइन् त्यहीबेला उनले ‘छोटी बहु’को लागि अडिशन दिइन्। र, सेलेक्ट पनि भइन्। उनले त्यही शोबाट डेब्यू गरिन्। र, राधिकाको भूमिका पनि निभाइन्।

त्यही सिरियलबाट रुबीनाको भाग्य नै चम्कियो। त्यसपछि उनले एक–से–एक सिरियलहरू गरिन्। र, उनले ‘अर्ध’ फिल्मबाट बलिउडमा पनि डेब्यू गरिसकेकी छन्।

Previous Post

‘पुष्पा २’ निर्माताहरु अधुरा काम पूरा गर्न व्यस्त, कुन गीतको छायांकन कहिले ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा
अन्तर्राष्ट्रिय

म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

५ बैशाख २०८३,
लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै
आर्थिक

लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

५ बैशाख २०८३,
उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

५ बैशाख २०८३,
चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि
फिचर-ब्यानर

चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

५ बैशाख २०८३,
विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै
आवाज

जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

५ बैशाख २०८३,
बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने
आर्थिक

बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

५ बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In