• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
२२ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक २२ गते बिहीबारको राशिफल

मेषः साथीभाइ र परिवारको साथ मिल्नेछ। स्वास्थ्यमा देखिएको समस्याको सुधार हुनेछ। उत्तरको यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः साना कुरामा रिस उठ्नसक्छ। रिसलाई नियन्त्रणको प्रयास गर्नु राम्रो हुनेछ। साथीभाइले असहयोग गर्ने भएकाले सचेत हुनुपर्नेछ। खानपानमा समस्या हुनेछ। राजनीतिक संगठनमा भने सेवाको अवसर मिल्नेछ।

मिथुनः सप्तम भावमा चन्द्रमा पुगेकाले मनमा भएका विकृति हटेर जानेछन्। परिवारभित्र गरेको लगानी नउठ्ने खतरा छ। राजनीतिक संगठनमा गरेको प्रयास सफल नहुने भएकाले सचेत बन्नुपर्नेछ।

कर्कटः आफन्त टाढिने दिन छ। थोरै बोलेर आफन्तलाई खुशी पार्न सकिन्छ। स्वास्थ्य र शिक्षाको लगानीबाट राम्रो फाइदा हुनेछ। लगानीका लागि हिम्मत गर्नुपर्नेछ। परिवारमा भने तपाईंको भन्दा अरुको कुरा बढी बिक्नसक्छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंहः दिन राम्रो छ। धार्मिक क्षेत्रका अभियान्तासँगको भेटले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्याः परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज छ। सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ।

तुलाः दिन सहज छ। आफन्तले साथ दिनेछन्। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः औषधी नियमित नहुँदा रोगले सताउने जोखिम छ। धनस्थानमा रहेका चन्द्रमाले सम्पत्तिको संरक्षणका लागि साथ दिनेछन्। परिवारको तर्फबाट रचनात्मक साथ र सहयोग मिल्नेछ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ।

धनुः आफूले नेतृत्व गरेको संस्थामा विरोध हुनसक्छ। तपाईंको पक्षमा बहुमत भएकाले विरोधको स्वर कमजोर हुनेछ। मनमा लागेको कुरामा निरन्तर दिएमा सफलता मिल्नेछ।

मकरः तपाईंले गरेका राम्रा कामको जस अरुले लिनेछन्। व्यापारमा घाटा हुने योग छ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाका क्षेत्रमा ढिलासुस्ती हुनसक्छ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

कुम्भः समकक्षीसँग सहकार्य गर्नु फाइदा हुनेछ। आफूभन्दा ठुलासँग गरेको कारोबारले घाटा हुनेछ। संकटको समयमा आफन्तले साथ दिनेछन्। बिहान शिवको भजन सुनेमा दिन सहज र शान्त बन्नेछ।

मीनः दिन सहज छ। आफ्नो योजना सार्वजनिक नगरी काम गर्नु राम्रो हुनेछ। काम सुरु नहुँदै विषयवस्तु सार्वजनिक गरेमा धोका हुनेछ। राज्यको तर्फबाट भन्दा निजी लगानीबाट फाइदा हुनेछ। साथीको साथ र सहयोग प्राप्त हुनेछ।

Previous Post

‘कल्ली’ मार्फत फिल्ममा पुनरागमन गर्दै उत्तम प्रधान

Next Post

आज देशभरको मौसम सफा रहने

सम्बन्धित खबर

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै
फिचर-ब्यानर

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

१६ भदौ २०८३,
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट
फिचर-ब्यानर

हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

१६ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ भदौ २०८३,
बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
Load More
Next Post
मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In