• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नगरकोट भ्रमण वर्ष सफल पार्न सामूहिक सहयोगमा जोड

by
१८ कार्तिक २०८१,
0
नगरकोट भ्रमण वर्ष सफल पार्न सामूहिक सहयोगमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- काठमाडौँ उपत्यकाबाट नजिक अवस्थित मुलुकको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटसम्म पुग्ने सडकको दूरावस्थाका कारण ‘नगरकोट भ्रमण वर्ष २०८२’ प्रभावित हुनेमा चिन्ता व्यक्त गर्दै चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिले समाजका सबै वर्गको सक्रिय सहयोग रहनुपर्नेमा जोड दिएका छन् ।

जनप्रतिनिधिको पहिलो बैठकले विसं २०८२ मा नगरकोट भ्रमण वर्ष मनाउने निर्णय गरेको छ । तर त्यहाँसम्म पुग्ने सडक राम्रो नहुँदा  भ्रमण वर्ष प्रभावित हुनेमा आफूहरु चिन्तित रहेको नगर प्रमुख जीवन खत्रीले बताए ।

“निर्वाचित भएपछिको पहिलो बैठकबाट नगरकोट भ्रमण वर्ष २०८२ भव्यताका साथ मनाउने निर्णय गरिएको थियो”, राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको ‘चाँगुको विकास निर्माण र सम्भावना’ विषयक अन्तरक्रियामा उनले भने, “भ्रमण वर्षको तयारी तीव्र पारिएको छ, तर नगरकोटसम्म पुग्ने सडकको अवस्थाका कारण प्रभावित हुने हो कि भन्ने चिन्ता पनि छ ।”

भक्तपुरको कमलबिनायकस्थित भत्केकोपाटीदेखि नगरकोटसम्मको करिब १५ किलोमिटर सडकको अधिकांश क्षेत्रमा खाल्डाखुल्डी छन् । बर्खामा उक्त सडक हिलो तथा हिउँदमा धुलाम्मे रहँदै आएको छ । उक्त सडकखण्ड चाँगुनारायण नगरपालिकाको वडा नं ५, ६, ७ र ८ मा पर्छ ।

भ्रमण वर्ष लक्षित गरेर धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका लागि योजना बनाइरहेको नगर प्रमुख खत्रीको भनाइ छ । तर, सङ्घीय सरकारको कार्यक्षेत्र अन्तर्गतको नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत नहुँदा पर्यटक आगमनमा असहजता हुनसक्ने उनको भनाइ छ ।

आर्थिक वर्ष २०७०/७१ मा उक्त सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । स्थानीयले सङ्घर्ष समिति गठन गरेरै उक्त सडक छिटो निर्माण गर्न ठेकेदार तथा सरकारलाई बारम्बार दबाब दिँदै आए पनि अझै सम्पन्न हुन सकेको छैन ।

नगरप्रमुख खत्रीले यसवर्षको दसैँतिहारमा सडक निर्माण सम्पन्न हुने भनिए पनि त्यसो नभएको बताए । “दसैँमा सम्पन्न गर्ने भनिएको थियो, तर तिहार सकिन लागि सक्यो, सडक बन्ने छाँटकाँट छैन”, उनले भने ।

Previous Post

मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त

Next Post

बाढीपहिरो पीडितलाई छोएन तिहारले ,मनमा अझै पीडा

सम्बन्धित खबर

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
जीवन शैली

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

२९ साउन २०८३,
मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द
आर्थिक

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

२९ साउन २०८३,
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
आवाज

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

२९ साउन २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
जीवन शैली

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

२९ साउन २०८३,
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
आवाज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

२९ साउन २०८३,
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
आर्थिक

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

२९ साउन २०८३,
Load More
Next Post
बाढीपहिरो पीडितलाई छोएन तिहारले ,मनमा अझै पीडा

बाढीपहिरो पीडितलाई छोएन तिहारले ,मनमा अझै पीडा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In