• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेवार समुदायमा गरिने ‘म्ह पूजा’को अर्थ के हो ?

by
१७ कार्तिक २०८१,
0
नेवार समुदायमा गरिने ‘म्ह पूजा’को अर्थ के हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– तपाईँले देवी र देवताहरूको पूजा आराधना गरेको सुन्नु भएकै होला ।

अझ तपाईँ आफैँ अग्रसर भएर पूजा गर्नुभएको पनि होला । तर कहिल्यै आफ्नो शरीरको पूजा गर्नु भएको छ ? नेवार समुदायले भने हरेक वर्ष आफ्नो शरीरको पूजा गर्ने गर्छन् ।

हरेक वर्षको तिहारमा नेवार समुदायले गोवर्द्धन पूजाको दिन आफ्नो शरीरको पूजा गरी ‘म्ह पूजा’ मनाउने गर्दछन् । नेवार समुदायले हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाको दिन ‘म्ह पूजा’ मनाउने प्रचलन रहेको छ ।

यस दिन परिवारभित्रका सबै सदस्यहरू जम्मा भई ‘म्ह पूजा’ गर्ने प्रचलन रहेको संस्कृतविद् ओम धौभडेँलले बताए । उनका अनुसार ‘म्ह’को शाब्दिक अर्थ देह या शरीर हो । आफ्नै शरीरको पूजा गर्ने भएकोले देह पूजालाई ‘म्ह पूजा’ भन्ने गरिएको हो ।

‘म्ह पूजा’ गर्नको लागि विभिन्न रङ्गको प्रयोग गरी बनाइएको मण्डपमा फलफूल, धूपबत्ती, जनकोखा, अन्डा, माछा, मासु, अदुवा, लसुन, दहीलगायतको विभिन्न सामग्री राखी परिवारको ज्येष्ठ महिलाले सबै सदस्यको शरीरमा पूजा गर्ने गर्छिन् ।

पूजा गर्नको लागि केरा, अम्बा, बिमिरो, भोगटेजस्तो फलफूलहरूको आवश्यक पर्ने उनको भनाई छ । यी सबै सामग्रीहरूको पनि आफ्नै महत्त्व रहेको उनले बताए ।

उनका अनुसार यस पूजाले आत्मा सन्तुष्ट हुने र आत्मा सन्तुष्ट भएपछि देवता खुसी हुने विश्वास रहेको छ ।

नेवार समुदायले लक्ष्मीको पूजाको भोलिपल्ट म्ह पूजा मनाइने संस्कृतविद् छत्रबहादुर कायस्थ बताउँछन् । यो अन्य समुदायमा नहुने भएकोले नेवारहरूको आफ्नै मौलिक संस्कृति रहेको उनको भनाइ छ ।

नेवारहरूले राजा, पानी, आगो, शत्रु, चट्याङ, भूकम्प र चोरको भयबाट बच्ने कामनासहित हरेक वर्ष म्हपूजा गरिने उनले सुनाए । पूजा गर्दा आफ्नो जन्म तिथि र मिति, गोत्र, मूल नाइके, परिवारको सबै सदस्यको नाम लिएर सङ्कल्पसहित पूजा गरिन्छ ।

उनका अनुसार नेवार समुदायले लिच्छवी कालदेखि नै ‘म्ह पूजा’ मनाउँदै आएका हन्। यस पूजाको भोलिपल्ट नेवार समुदायले भाइटिका लगाउने प्रचलन रहेको उनले सुनाए ।

संस्कृतविद् डाक्टर जगमान गुरुङका अनुसार मानिसको भौतिक शरीरको पूजा गर्नु नै ‘म्ह पूजा’ हो । मानिसमा  ४९ वटा वायु हुने र त्यसमध्ये धर्मोन्जय वायु मात्रै शरीरको मृत्यु भएपछि बाँकी हुने उनले बताए । उनका अनुसार मानिसको शरीरमा विशेष गरी पञ्चवायु प्रभावकारी हुन्छन् ती हुन् प्राण, अपार्ण, समानु, ज्ञान र उडान वायु  ।

प्राण वायुको स्थान मुटु, अपार्ण वायु भनेको मुत्रान हो, जसले महिलाहरुको प्रशव पीडाको जातकलाई बाहिर निकाल्ने काम गर्छ ।

समानु वायु भनेको नाबी खाएको अन्नलाई शरीरमा समान रूपमा वितरण गर्छ । ज्ञान वायु नसा नसामा छरिएको हुन्छ । उडान वायु कण्ठमा हुन्छ । देहलाई चिरास्थ बनाउनको लागि ‘म्ह पूजा’ गरिने उनी बताउँछन् ।

नेवार समुदायले नयाँ वर्ष अर्थात् नेपाल संवत्को पहिलो दिन ‘म्ह पूजा’ गर्ने प्रचलन रहेको छ । यस दिन उपत्यका नेवार समुदायले बाजागाजासहित भिन्तुना र्‍याली निकालेर नगर परिक्रमा गर्ने गर्छन् । यस दिन विशेष उत्सवको रूपमा मनाइने संस्कृतविदहरुको भनाइ छ ।

Previous Post

आर्टेमिस- ३ मिशनको लागि चन्द्रमामा नौ सम्भावित अवतरण क्षेत्रहरू पहिचान

Next Post

दुखाई कम गर्ने पेनकिलरले बढाउँदै छ दुख !

सम्बन्धित खबर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
Load More
Next Post
दुखाई कम गर्ने पेनकिलरले बढाउँदै छ दुख !

दुखाई कम गर्ने पेनकिलरले बढाउँदै छ दुख !

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In