• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा ‘चुनावी-तिहार’को झिलिमिलि, ह्वाइट हाउसमा दीपावली

by
१६ कार्तिक २०८१,
0
अमेरिकामा ‘चुनावी-तिहार’को झिलिमिलि, ह्वाइट हाउसमा दीपावली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि तिहारको झिलिमिलि आएको छ । राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावलीको उत्सव शुभारम्भ गरेका छन् । ह्वाइट हाउसको दीपावली कार्यक्रममा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस पनि सहभागी थिइन्।

यस वर्ष ह्वाइट हाउसमा मनाइएको दीपावलीमा करिव ६सय जना दक्षिण एसियाली हिन्दू धर्मावलम्वी पाहुनाहरू सहभागी थिए । अधिकांश पाहुनाहरू भारतीय मूलका भए पनि केही नेपाली मूलका पनि थिए ।

अर्को हप्ताको मंगलबार राष्ट्रपति चुनाव भैरहेको पूर्वसन्ध्यामा आएको यसपटकको दीपावली बिगतमा भन्दा राजनीतिक रूपमा पनि विशेष रहेको छ । चुनावमा सहभागी करोडौ हिन्दू मतदाताको मत जित्न पनि ह्याइट हाउसले ठूलो महत्वका साथ यो पर्व मनाएको हो ।

उज्यालोको चाड तिहारमा अमेरिका अध्यारोबाट उज्यालोतिर जावोस् भनेर सदिच्छाका साथ यसपटक दीपावलीलाई अरू महत्व दिएको ह्वाइट हाउसले बताएको छ । अमेरिकामा यसपटक डोनल्ड ट्रम्प अमेरिकालाई अध्यारोतिर धकेल्ने र कमला ह्यारिस उज्यालोतिर लैजाने उम्मेद्वारका रूपमा प्रस्तुत छन् । गर्भपतन, आप्रवासनलगायत ट्रम्पका धेरैजसो एजेण्डाहरू पश्चगामी रहेकाले उनलाई अध्यारोका उम्मेद्वार भनिएको हो ।

दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेन, राष्ट्रपतिका दुबै उम्मेद्वार कमला ह्यारिस र डोनल्ड ट्रम्पले पनि अमेरिकामा रहेका सबै हिन्दू धर्मवालम्वीहरूलाई शुभकामना दिएका छन् । दीपावली अमेरिकामा कुनै धर्म विशेषभन्दा पनि दक्षिण एसियाली चाडका रूपमा ब्राण्डिङ भैरहेको छ ।

Previous Post

‘आयुर्वेदिक स्पा’ खाेलेर वेश्यावृत्ति, बालिकालाई दिनमा चार-पाँच जनासँग शारीरिक सम्बन्ध राख्न पारिन्थ्याे बाध्य

Next Post

गुगलले रुसलाई कसरी तिर्ला २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० डलर

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
गुगलले रुसलाई कसरी तिर्ला २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० डलर

गुगलले रुसलाई कसरी तिर्ला २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० डलर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In