• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘आयुर्वेदिक स्पा’ खाेलेर वेश्यावृत्ति, बालिकालाई दिनमा चार-पाँच जनासँग शारीरिक सम्बन्ध राख्न पारिन्थ्याे बाध्य

by
१६ कार्तिक २०८१,
0
‘आयुर्वेदिक स्पा’ खाेलेर वेश्यावृत्ति, बालिकालाई दिनमा चार-पाँच जनासँग शारीरिक सम्बन्ध राख्न पारिन्थ्याे बाध्य

Depressed teenage girls sitting on corridor ground. Sad young girl sitting in the dark leaning against the wall in old condo, Domestic violence, family problems, Stress, violence, The concept of depression and suicide.

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैँकाे ठमेलमा ‘आयुर्वेदिक स्पा’ खाेलेर वेश्यावृत्ति चलाएकाे आराेपमा एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ।

ठमेलस्थित सातघुम्तीमा ‘हिमालयन आयुर्वेदिक स्पा’ खाेलेर बालिकाहरुलाई वेश्यावृत्तिमा लगाएकाे आराेपमा मानव बेचबिखन अनुसन्धान ब्यूराेले सपना खवासलाई पक्राउ गरेकाे हाे।

मसाजमा शारीरिक सम्पर्क राख्न आउने प्रतिग्राहकबाट एकपटकको १ हजार पाँच सय रुपैयाँ लिने र शारीरिक सम्पर्क राख्ने बालिकालाई पाँच सय रुपैयाँ तथा २५% दिने भनी प्रलोभन देखाई रकमसमेत नदिई दिनमा ४-५ जना पुरुष ग्राहकसँग वेश्यवृत्तिमाकाे काममा लगाउने गरेको ब्यूराेले जनाएकाे छ।

‘अभियुक्तहरुले विभिन्न पुरुष ग्राहकहरु खोजी नाबालिकाहरुमध्ये एक जनालाई छान्न लगाई मसाजमा रहेका कोठाहरुमा ग्राहकसँग एक्स्ट्रा सर्भिस (अतिरिक्त सेवा) भनी शारीरिक सम्पर्क राख्न लगाउने गरेको खुल्न आएको,’ ब्यूराेले जनाएकाे छ।

ब्यूराेका अनुसार अभियक्तहरुले बालिकालाई पुरुष ग्राहकसँग शारीरिक सम्पर्क राखेको कुरा आफन्तलगायत साथीहरुलाई भनि दिने भनि डर त्रासमा पारेर महिनावारी भएको बेलामा समेत वृश्यवृत्तिकाे काममा लगाउने गरेको समेत खुलेकाे छ।

पीडित बालिकाले ब्यूराेमा जाहेरी दिएपछि अनुसन्धानमा खटिएकाे प्रहरी टाेलीले खवासलाई मंगलबार काठमाडाैाकाे नागार्जुन नगरपालिका वडा नं. १बाट पक्राउ गरेकाे हाे।

उनलाई थुनामा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडाैँले सात दिनकाे म्याद दिएकाे छ।

Previous Post

भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे

Next Post

अमेरिकामा ‘चुनावी-तिहार’को झिलिमिलि, ह्वाइट हाउसमा दीपावली

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
अमेरिकामा ‘चुनावी-तिहार’को झिलिमिलि, ह्वाइट हाउसमा दीपावली

अमेरिकामा 'चुनावी-तिहार'को झिलिमिलि, ह्वाइट हाउसमा दीपावली

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In