• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आज देशका यी भूभागमा वर्षाको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आज देशका यी भूभागमा वर्षाको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

by
१५ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक १५ गते बिहीबारको राशिफल

मेषः सञ्चित धन खर्च हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः राम्रो बोल्छु भन्दाभन्दै नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा संगठनले साथ दिनेछ। चाडपर्वको नाममा निन्द्रा गडबढ हुनेछ। खान रुचि नहुने जोखिम छ। प्राविधिक शिक्षामा प्रगति हुनेछ।

मिथुनः अचानक धन नास हुने जोखिम छ। खर्च गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। शिक्षाका क्षेत्रमा राहत मिल्नेछ। विपक्षीले अप्ठेरोमा लडाउने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारमा धोका हुने भएकाले व्यवहार गर्दा सोच्नुपर्ने दिन छ।

कर्कटः आफूले आफूलाई चिन्न नसक्दा समस्या बल्झिनसक्छ। बढी चिल्लो र गुलियो खानाले शरीरमा रोगको प्रकोप बढ्नसक्छ। प्राविधिक शिक्षा र राजनीतिक क्षेत्रमा तपाईंको नाम चर्चामा हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

सिंहः दिन सहज छ। साथीको सहयोगमा रमाइलो गर्ने समय हो। खानपानमा सचेत बन्नु राम्रो हुनेछ। परिवारमा खटपटी बढ्नेछ। कला र गलाको प्रदर्शन हुँदा तपाईंको प्रशंसा हुनेछ।

कन्याः धनलक्ष्मी योग परेको छ। लक्ष्मीप्रति भक्ति राख्नु राम्रो हुनेछ। राज्यको अंगमा काम गर्दै हुनुहुन्छ भने तपाईंको बढुवा हुनेछ। साथीहरु सकारात्मक भएकाले परोपकारमा मन दिनु आवश्यक देखिन्छ। परिवारले तपाईंलाई राम्रो साथ दिनेछन्।

तुलाः तपाईंको राशिमा चन्द्रमा र सूर्यको संगम भएकाले तपाईंको कला र गलाको प्रशंसा हुनेछ। दान गरेमा मन शान्त हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती बढ्नेछ। आफू सचेत रहनसके रोगबाट मुक्त हुने अवसर मिल्नेछ। दक्षिणको यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिकः साथीभाइको सहयोग मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। शिक्षाको क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। परिवारमा खटपटी बढ्ने योग छ। प्रेम सम्बन्धमा विवाद हुने भएकाले अगाडि नबढ्नु फाइदा होला।

धनुः दिन सहज छ। आजको लगानीबाट फाइदा हुनेछ। रोगबाट मुक्त हुने योग छ। विपक्षी सक्रिय भएकाले काम गर्दा तीन पटक सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। शेयर कारोबारमा फाइदा हुनेछ।

मकरः सञ्चित धन खर्च हुनसक्छ। लगानी गर्न अगाडि नबढ्नु राम्रो हुनेछ। साथी र संगठनको राम्रो साथ मिल्नेछ। एकल लगानी भने घातक हुनेछ। परिवारले साथ नदिँदा मन अशान्त बन्ने खतरा छ।

कुम्भः मुल त्रिकोणमा शुभग्रह बसेका छन्। लगानीका क्षेत्रमा फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुनेछ।

मीनः पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। अचानक नराम्रो समाचारले मन अशान्त बन्नेछ। आज नयाँ कुरा गर्नु भन्दा दैनिक कामलाई मात्र निरन्तरता दिनु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

Previous Post

वेभ सिरिज ‘मिर्जापुर’ अब फिल्म बन्ने

Next Post

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

सम्बन्धित खबर

यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

आज देशका यी भूभागमा वर्षाको सम्भावना

२० अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२० अशोज २०८३,
अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा
फिचर-ब्यानर

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

२० अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२० अशोज २०८३,
निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
Load More
Next Post
कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In