• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१३ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक १३ गते मंगलबारको राशिफल

मेषः व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। जुवाताल खेल्नुभए ठुलो घाटा हुनेछ। सानो कुराले मन अशान्त बन्नसक्छ। खानेबेलामा अप्रिय खबर सुन्नुपर्ने बाध्यता आइपर्नसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीले असहयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः थोरै बोलेर जित्नुपर्ने दिन छ। धेरै बोलेमा ठुलो क्षति हुनेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमा विकल्प देखिनेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। निजी क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा साथीहरुले असहयोग गर्नेछन्। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

मिथुनः लगानीको क्षेत्रमा घाटा हुनेछ। सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। निजी प्रयासले भन्दा साथीभाइको सहयोगले तपाईंको आत्मबल बढ्नेछ। परिवारसँगको सम्बन्ध सफल बन्नेछ।

कर्कटः दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछ। राजनीतिक क्षेत्रमा साथी र संगठनको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए उन्नति हुनेछ। परिवारको रचनात्मक साथ मिल्नेछ।

सिंहः धनस्थानमा चन्द्रमा भएकाले सम्पत्ति आर्जन हुनेछ। साथीभाइले तपाईंलाई व्यापारमा राम्रो साथ दिनेछन्। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारमा बढी झुकाव देखाएका धोका हुने खतरा छ।

कन्याः तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो हुनेछ। शुभकार्य गर्ने योजना तय हुनेछन्। भगिनी संस्थामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछन्। जुवा र तासको खालमा नबस्नु राम्रो हुनेछ।

तुलाः खर्च बढ्नेछ। साथीभाइले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। मनमा शान्ति मिल्नेछ। न्यायको पर्खाइमा भए तपाईंको पक्षमा निर्णय हुनेछ। परिवारले सुख र दुःखमा राम्रो साथ दिनेछन्।

वृश्चिकः चन्द्रमा ११ औं स्थानमा भएकाले साथीहरुले तपाईंलाई विश्वास गर्नेछन्। आम्दानीका स्रोत सबल रहेका छन्। साना कुरामा बढी चासो गर्नाले मनमा खटपटी बढ्नेछ। प्रविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः तृतीय भावमा शनिदेव बसेका छन्। तपाईंको पराक्रमको प्रशंसा हुनेछ। साना कुरामा गरेको संघर्ष सफल हुनेछ। खानपानमा ख्याल नगर्नाले तपाईंलाई रोगले सताउने जोखिम छ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मकरः धनस्थानमा शुभग्रह भएकाले सम्पत्ति प्राप्त हुनेछ। व्यापारमा नाफा हुने योग छ। तपाईंको पक्षमा साथीले निर्णय गर्नेछन्। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ।। परिवारमा बढी विश्वास गर्नाले धोका हुनेछ।

कुम्भः मन अशान्त बन्नेछ। साथीभाइले तपाईंको विरोध गर्नेछन्। कु्रा काट्ने साथीहरु सक्रिय छन्। संघ र संस्थामा लगानी नगर्नु राम्रो हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दिन सहज छ। पञ्चम भावमा शुभग्रह भएकाले शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। परिवारले सकारात्मक साथ र सहयोग गर्नेछन्। सवारी साधनमा यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

दिलजीतको कन्सर्टको नक्कली टिकट बेचियो, प्रशासनले मार्यो छापा

Next Post

कस्तो छ आजको मौसम पूर्वानुमान ?

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
देशभर मनसुनी वायुको प्रभाव कायम

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In