• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

    डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

    सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अभिषेक बच्चनसँग प्रेम चर्चाबारे निम्रतले खोलिन मुख

by
१२ कार्तिक २०८१,
0
अभिषेक बच्चनसँग प्रेम चर्चाबारे निम्रतले खोलिन मुख
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अभिनेता अभिषेक बच्चनसँगको प्रेम सम्बन्धबारे निम्रत कौरले पहिलो पटक मुख खोलेकी छिन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियालाई प्रतिक्रिया दिँदै उनले यो विषयमा प्रस्ट पारेकी हुन ।

उनले भनेकी छिन् ‘म जे पनि गर्न सक्थेँ। तर पनि मान्छेहरू त्यही भन्छन् जुन उनीहरू चाहन्छन्। यस्तो गशिपलाई रोक्न सम्भव छैन। म आफ्नो काममा ध्यान केन्द्रित गर्न रुचाउँछु।’

यस विषयमा अभिषेकले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

पछिल्लो समय बलिउड अभिनेता अभिषेक र अभिनेत्री ऐश्वर्या राय बच्चनको सम्बन्ध विच्छेदको खबर चर्चामा छ। यसैबीच अभिषेक बच्चन अभिनेत्री निम्रत कौरको प्रेममा रहेको चर्चा चुलिँदै आएको थियो ।

कामको कुरा गर्दा  निम्रतले ‘एयरलिफ्ट’,‘पेडलर्स’ र  ‘द लन्चबक्स’ जस्ता फिल्ममा अभिनय गरेकी छन्।

अब उनी हलिउड फिल्म ‘वान नाइट विथ द किङ‚ मा देखिनेछिन्। अभिषेक र निम्रत कौरले सन् २०२२ मा रिलिज भएको फिल्म ‘दसवीं’ मा एकसाथ काम गरेका थिए।

Previous Post

अब ल्याबमा मानिसको छाला बन्ने, बुढेसकालमा पनि जवान देखिने

Next Post

पटाका जलाउनुअघि ध्यान दिनुहोस् यी कुरामा, नत्र हुन सक्छ जोखिम

सम्बन्धित खबर

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
समाचार

११ बैशाख २०८३,
सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ
समाचार

सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

११ बैशाख २०८३,
नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज
समाचार

नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

११ बैशाख २०८३,
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत
समाचार

पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

११ बैशाख २०८३,
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
फिचर-ब्यानर

डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

११ बैशाख २०८३,
सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?
फिचर-ब्यानर

सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

११ बैशाख २०८३,
Load More
Next Post
पटाका जलाउनुअघि ध्यान दिनुहोस् यी कुरामा, नत्र हुन सक्छ जोखिम

पटाका जलाउनुअघि ध्यान दिनुहोस् यी कुरामा, नत्र हुन सक्छ जोखिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In