• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलीको भविष्यवाणी: सरकार संकटमा

by
१२ कार्तिक २०८१,
0
कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ- प्रधानमन्त्री ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बरिष्ठ ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीले देशमा चलिरहेको अस्थिर राजनीतिका कारण मुलुक मध्यावधी निर्वाचनतर्फ जाने संकेत गरेका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकार पनि संकटमा रहेको उल्लेख गर्दै डा.अधिकारीले ओली सरकारलाई आउँदो मंसिर ६ गतेसम्म कठिन अवस्था रहेको भविष्णवाणी गरे।

उनले भने, ‘मैंले शीर्ष नेताहरुको जन्मकुण्डली हेरेर अनुमान लगाउने गरेको छु। ज्योतिष विज्ञान अनुसार धेरैको भविष्यवाणीले मेल खाएको छ। असोज २७ गतेसम्म पूर्वगृहमन्त्री रवि लामिछानेलाई कसैले छुँदैन भनेको थिएँ। तर त्यसपछि उहाँ हिरासतमा हुनुहुन्छ। प्रधानमन्त्री ओलीजीलाई पनि मंसिर ६ गतेसम्म एकदमै कठिन देखिन्छ। मंसिर ६ कटाउनुभयो भने चैत्रसम्म सरकार अगाडि बढ्छ। मुलुक विस्तारै मध्यावधी निर्वाचनतर्फ अग्रसर हुन्छ।’

ओली सरकारले मध्यावधी घोषणा गरेर काम चलाउमा पुग्ने र २०८१ सालको अन्त्यसम्ममा राजनीतिक कोर्ष परिवर्तन हुने उनको अनुमान छ।

 ‘०८१ मा राजनीतिक कोर्ष परिवर्तन हुने र ०८२ मा त्यसको करेक्सन हुनेछ,’ उनले भने,‘ शेरबहादुर देउवा र ओलीले आलोपालो सरकार चलाउने भनेर गरेको सहमति कार्यान्वयन हुने अवस्था चाहीं देखिदैन। हिजोका दिनमा पनि बोलेका र हस्ताक्षर भएका कुराहरु उहाँहरुले पूरा गर्नुभएको छैन। राष्ट्रलाई नै असफल बनाउन उहाँहरु केन्द्रीत हुनुहुन्छ।’

संविधान संशोधन पनि नेपालका राजनीतिक दलहरूले चाहेअनुसार नहुने बताउँदै अधिकारीले भने,‘संविधान संशोधन त हुन्छ। तर दलहरुले सोचेको जस्तो चाँही हुँदैन्, भिन्नै स्वरुपमा हुन्छ।’

नेपालका करिब २८ जना नेताहरूको कुण्डली अध्ययन गरेर भविष्वाणी गर्दै आएको बताएका अधिकारीले भने,‘ ज्योतिष विज्ञान वा दृष्टिकोणका आधारमा मैंले २७–२८ जना देशका मुख्य नेतृत्वमा रहेका नेताहरुको कुण्डली अध्ययन गरेको छु। उहाँहरूका बारेमा धेरै कुरा भनेको पनि छु। राजनीति र राज्य शासन व्यवस्थाको बारेमा धेरै नबोलौं भन्दा पनि अगाडि देखेको कुराप्रति सद्भाव र चिन्तन भाव राख्न मन लाग्छ। ज्योतिष विज्ञानका आधारमा सुझाव दिन मन लाग्छ।’

सहकारीको पैसा अपचनल गरेको मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वमन्त्री रवि लामिछाने निष्पक्ष पत्रकारितालाई छाडेर राजनीतिमा हामफालेको दिनबाट नै ‘तरबारको धार’मा हिड्न थालेकाे उनले बताए।

‘रविजी जुन दिनबाट राजनीतिको तलाउमा जम्प गर्नुभयो त्यो दिनबाट नै मैंले तरबारको धारमा यात्रा सुरु गर्नुभयो भनेको थिएँ। जनताहरूमा राजनीतिमा वितृष्णा भइरहेको बेला उहाँले माहोललाई डाइभर्ट गरेर ताली खाने काम सुरु गर्नु नै गलत थियो। पार्टीको नाम नै स्वतन्त्र राखेर कायापलट गर्छु भनेर दौडनुभयो तर त्यो उहाँलाई अभिसाप सिद्ध भइरहेको छ। उहाँले कर्ममा भन्दा बोलीमा जोड दिनुभयो। हाम्रो देश एकछिनको लागि चर्को आवाजको पछाडि थुप्रिने मानसिकतामा रमाउनुभयो। बालेन्द्र शाहको चमत्कार हेरेर दल खोल्नु नै गलत थियो,’ डा.अधिकारीले भने।

हिजोका दिनमा बाटोमा हिड्दा समेत माओवादीका विपक्षमा बोल्दा गाली खानुपर्ने अवस्थाबाट आएको नेपाली राजनीति अहिले रविको विपक्षमा बोल्दा त्यस्तै गाली खाने अवस्था रहेको औंल्याउँदै उनले हिजो र आजको माओवादीको अवस्था तुलना गर्न अनुरोध गरे।

‘आज रविजीलाई अदालतकै आदेशमा जुन अनुसन्धान भइरहेको छ। त्यसलाई सघाउनुको साटो सडक आन्दोलनमा जाँदा रास्वपाले गलत राजनीति नक्सा बनाउँछ। कांग्रेसबाट पाँचजना गृहमन्त्री जेल गए तर एक दिन कांग्रेसले आन्दोलन गरेर सडक तताएको मलाई थाहा छैन्। तर आज रास्वपाले गलत ट्रेन्ड बसाल्न खोजीरहेको छ। यो राम्रो भएन। अदालतलाई मान्दिन भन्नुहुँदैन। पावरमा हुनेले अदालतको दुरुपयोग नगरुन,’ उनकाे सुझाव छ।

Previous Post

टक्सार विभागले मंगलबार मात्र असर्फी बेच्ने

Next Post

८ वर्षपछि बल्ल बन्यो कालीगण्डकीमा गुल्मी पर्वत जोड्ने पक्की पुल

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
८ वर्षपछि बल्ल बन्यो कालीगण्डकीमा गुल्मी पर्वत जोड्ने पक्की पुल

८ वर्षपछि बल्ल बन्यो कालीगण्डकीमा गुल्मी पर्वत जोड्ने पक्की पुल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In