• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
८ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक ८ गते बिहीबारको राशिफल

मेषः सञ्चित धन खर्च हुनेछ। साथीले असहयोग गरेकाले मन भारी हुनसक्छ। उपचारकोक्रममा भए स्वास्थ्यलाभ हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। अपरिचित साथीबाट सहयोग हुनसक्छ। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ।

वृषः आफ्नो बोली सम्हाल्न कठिन हुने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। काम गर्ने भए बन्धु र अग्रजसँग सल्लाह लिनु आवश्यक देखिन्छ। राजनीतिक संगठनमा साथीहरु विपक्षीसँग मिल्ने भएकाले समस्या हुनसक्छ।

मिथुनः धनलक्ष्मी योग रहेकाले सम्पत्ति कमाउने दिन छ। विदेशमा भन्दा स्वदेशमा रोजगारीको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारले साथ दिनेछ।

कर्कटः तपाईंको राशिमा चन्द्रमा उच्च स्थानमा पुगेका छन्। बोलीको प्रभावले राम्रो काम बन्ने भएकाले परोपकारमा प्रयोग गर्नु राम्रो हुनेछ। पुरानो रोगलाई हेप्ने बानीले समस्या हुनसक्छ।
प्राविधिक शिक्षाको लगानीबाट लाभ हुनेछ। लगानीमा हिम्मत गर्नु राम्रो हुनेछ। परिवारमा बढी विश्वास गरेमा धोका हुनसक्छ।

सिंहः बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। राजनीतिक संगठनबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा भने मेलमिलाप हुने दिनछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन राम्रो छ। कृषि, फलफूल र खेतीपातीबाट राम्रो आम्दानी हुनेछ। लगानीका क्षेत्रमा हात बढाउनु राम्रो हुनेछ। बौद्धिक बन्धुसँग सल्लाह लिएर अगाडि बढेमा तपाईंको दिन सफल बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

तुलाः कर्मस्थानमा चन्द्रमा रहेकाले कर्मको फल प्राप्त हुनेछ। स्वदेशी भन्दा विदेशको रमझमले मन तान्नसक्छ। शिक्षाको क्षेत्रमा आलश्यता बढ्ने जोखिम छ। प्रतिस्पर्धी शान्त भएकाले निजी काम सहजै बन्नेछ।

वृश्चिकः तपाईंका लग्नमा शुक्र भएकाले राम्रो काम बन्नेछ। रोग लागेको थाहा भएर पनि खानपानमा लापरवाही गर्दा सताउने जोखिम छ। प्राविधिक शिक्षाको तर्फबाट आम्दानी बढ्नेछ। परिवारमा झुकाव हुनाले धोका हुनसक्छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

धनुः दिन सामान्य छ। लगानीको क्षेत्रमा ढिलासुस्ती हुनेछ। व्यापारमा घाटा हुनेछ। आफ्नो हातबाट भन्दा सहकर्मीको हातबाट व्यवहार गर्नु राम्रो हुनेछ। कानुनी लडाइँ भने जित्ने योग छ।

मकरः खर्च बढ्ने खतरा छ। सप्तम भावमा उच्च चन्द्रमा भएकाले परिवारको साथ लिएर गरेको काम सफल बन्नेछ। स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः टाउको दुख्ने जोखिम बढी हुनसक्छ। सानो कुराले सताउने खतरा छ। आध्यात्मिक क्षेत्रका काममा सहभागी भए दिन सहज बन्नेछ। धार्मिक कार्यक्रम बन्नेछन्। परिवारमा भने तपाईंमाथि शंका बढ्नेछ।

मीनः तपाईंको लगानीबाट नाफा हुनेछ। सामाजिक र राजनीतिक संगठनमा पहुँच विस्तार हुनेछ। शुभकार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। औषधी नियमित बन्न नसक्दा रोगले सताउने खतरा छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

Previous Post

‘कंगुवा’ को दोस्रो गीत ‘योलो’ सार्वजनिक

Next Post

कस्तो छ आजको मौसम ?

सम्बन्धित खबर

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप
समाचार

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

२६ बैशाख २०८३,
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
Load More
Next Post
कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In