• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

    सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

    युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
६ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक ६ गते मंगलबारको राशिफल

मेषः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन हो। गैरसरकारी संस्थाबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। झगडा भएको भए कानुनले तपाईंलाई साथ दिनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढ्नसके दिन रमाइलो बन्नेछ।

वृषः तपाईं राम्रो बोले पनि साथीभाइले नराम्रो सुन्ने अवस्था सिर्जना हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। संगठनका साथी अर्को कित्तामा गएकाले तपाईंले राजनीतिमा हात नलगाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। सामाजिक कामबाट लाभ मिल्नेछ। स्वदेशमा गरेको लगानीमध्ये निजी क्षेत्रबाट ठुलो फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले काम सफल बन्नेछ। राजनीतिक क्षेत्रको सहकार्यले मन शान्त बन्नेछ।

कर्कटः लगानीको क्षेत्रमा अवरोध हुनसक्छ। एकल लगानी भन्दा सहकार्यमा गरेको काम भने सफल हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा भएको लगानीबाट सन्तोषजनक नतिजा प्राप्त हुनेछ। बिहानै पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ।

सिंहः आम्दानीका स्रोत राम्रा छन्। शुभग्रहको बहुमत भएकाले आम्दानी बढ्नेछ। भएको सम्पत्ति सदुपयोग गर्नुपर्ने दिन छ। पशुपन्छी र कृषि सम्बन्धी गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

कन्याः दिन राम्रो छ। साथीको साथ मिल्ने भएकाले लगानीको क्षेत्रमा लाभ हुनेछ। विपक्षी चलाख भएकाले सचेत बन्नुपर्ने दिन छ। विभिन्न अवरोध आए पनि तपाईंले सोचेका काम बन्नेछन्। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ।

तुलाः आफ्नो उचाईको मूल्यांकन आफैंले गर्न नसक्दा पछुतो हुनसक्छ। सम्पत्ति कमाउने दिन हो। शुभ ग्रहको बल भएकाले तपाईंले दीर्घकालीन काम गर्नसक्ने योग छ। गुरुको साथ नभए पनि आफ्नो काम अगाडि बढ्नेछ। परिवारले रचनात्मक साथ दिनेछ।

वृश्चिकः बोलीको प्रभावले काम अगाडि बढ्नेछन्। सानो कुराले मनमा झन्झट बढ्नसक्छ। गणेशको तस्बिर वा मूर्तिको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ।

धनुः दिन रमाइलो छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। परिवारसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। एकल निर्णय भन्दा सामूहिक निर्णय लिनु राम्रो हुनेछ।

मकरः साना कुराले मन अशान्त बन्नसक्छ। गणेशको सम्झना मात्र गरेमा दिन सहज बन्ने देखिन्छ। राज्यको निगरानी रहेकाले त्रास बढ्ने जोखिम छ। सामाजिक काममा भने सफलता मिल्नेछ। काम गर्दा सचेत बन्नु राम्रो हुनेछ।

कुम्भः आफ्नै राशिमा शनिदेव पुगेका छन्। पञ्चम भावमा शुभ ग्रह भएकाले दिन रमाइलो बन्नेछ। कुनै रोगको नियमित औषधि खाने गरेको भए रोगबाट मुक्ति मिल्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ।

मीनः पेट सम्बन्धी समस्या हुने देखिन्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। साथीसँग गरेको कारोबारमा अविश्वास बढ्ने देखिन्छ। प्राविधिक शिक्षाको लगानीमा सफलता मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

Previous Post

पर्याप्त सुत्नु स्वास्थ्यलाई फाइदा

Next Post

कस्तो छ आजको मौसम पूर्वानुमान ?

सम्बन्धित खबर

सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने
फिचर-ब्यानर

सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

२६ बैशाख २०८३,
दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा
समाचार

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

२६ बैशाख २०८३,
युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो
अन्तर्राष्ट्रिय

युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

२६ बैशाख २०८३,
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

२६ बैशाख २०८३,
हर्मुज तनावबीच युद्धविराम विस्तार
अन्तर्राष्ट्रिय

स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

२६ बैशाख २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
फिचर-ब्यानर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

२६ बैशाख २०८३,
Load More
Next Post
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In