• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आफ्नो फेसबुक एकाउन्ट कसरी डिलिट गर्ने ?

by
५ कार्तिक २०८१,
0
आफ्नो फेसबुक एकाउन्ट कसरी डिलिट गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यदि तपाईँ फेसबुकमा तपाईँको अनलाइन गोपनीयताको बारेमा चिन्तित हुनुहुन्छ वा तपाईँ आफूलाई सोसल मिडियाबाट टाढा राख्न चाहनुहुन्छ भने, फेसबुकमा तपाईँको एकाउन्ट निष्क्रिय वा मेटाउन सक्नुहुन्छ।

यहाँ हामी तपाईँलाई फेसबुक एकाउन्ट निष्क्रिय गर्ने र डिलिट गर्ने बारे जानकारी दिइरहेका छौँ।

१. फेसबुकमा लगअन गरी सेटिंग अप्सनमा जानुहोस् ।

२. General Account Settings मा गएर Download a copy या all your Facebook data नामक अप्सनमा क्लिक गर्नुहोस् ।

३. त्यसपछि https://www.facebook.com/help/delete_account? लिङ्कमा गएर Delete My Account अप्सनमा जानुहोस् ।

यति गरिसकेपछि तपाईँलाई पासवर्ड हाल्न भनिन्छ । Final Confirmation का लागि Captcha Code भेरिफाइ गर्न लगाइन्छ ।

यति गरिसकेपछि फेसबुकले तपाईँलाई सूचित गर्नेछ की तपाईँको फेसबुक अकाउन्ट डिलिट हुन सुरु भएको छ र आगामी १४ दिनभित्रमा डिलिट हुनेछ । यदि यसबीचमा तपाईँको मन परिवर्तन भयो र फेसबुकमा रहिरहन मन लाग्यो भने तपाईँले १४ दिन भित्रमा फेसबुक लगइन गरेर डिलिट रिक्वेस्ट रद्द गर्न सक्नुहुन्छ ।

तपाईँको फेसबुक अकाउन्टमा रहेका फोटो, स्ट्याटस अपडेट तथा अन्य डाटाहरू पूर्णरुपमा डिलिट हुनका लागि ९० दिनसम्म लाग्ने कुरा पनि फेसबुकले सूचित गर्दछ ।

Previous Post

ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

Next Post

आयुर्वेदका अनुसार खानामा हुनुपर्छ यी छ रस

सम्बन्धित खबर

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
समाचार

बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

११ भदौ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
समाचार

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

११ भदौ २०८३,
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
फिचर-ब्यानर

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

११ भदौ २०८३,
भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
समाचार

भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

११ भदौ २०८३,
‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
फिचर-ब्यानर

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
फिचर-ब्यानर

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

११ भदौ २०८३,
Load More
Next Post
खाना मीठो र राम्रो बनाउ ध्यान दिनुपर्ने कुरा

आयुर्वेदका अनुसार खानामा हुनुपर्छ यी छ रस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In