• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जब मलाइका अरोराले अर्जुन कपुरसँगको ब्रेकअपको कुरा गरिन्

by
३ कार्तिक २०८१,
0
जब मलाइका अरोराले अर्जुन कपुरसँगको ब्रेकअपको कुरा गरिन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अर्जुन कपुरसँगको ब्रेकअपपछि मलाइका अरोराकाे मन पूरै टुटेको थियो । आज पनि उनको साँचो मायाबाट भएकाे विछोडको पीडा उनको आँखामा प्रष्ट देखिन्छ ।

अर्जुन कपुर र मलाइका अरोरालाई बलिउडको पावर कपल भनिन्छ, दुबैले एकअर्कालाई असाध्यै माया गर्थे । उनीहरुले एकअर्कालाई एक मिनेट पनि एक्लै छोडेनन् । विवाह नभए पनि उनीहरुको पोष्टमा उनीहरुको निकटता प्रष्ट देखिन्थ्यो तर जब दुई अलग भए उनीहरुका फ्यानहरुले पत्याउन सकेनन् ।

उनीहरुको बिछोडको वास्तविक कारण कसैलाई थाहा थिएन । अब मलाइका अरोराले आफैंले आफ्नो र अर्जुनको सम्बन्धको बारेमा सत्य बताउदै उनले पश्चातापको कुरा गरेकी छिन् ।

मलाइका अरोरा र अर्जुन कपुर अहिले अलग छन् । दुवैले इन्स्टाग्राममा आफ्ना भावनाहरु शेयर गरिरहन्छन् । यसबाट उनका फ्यानहरूले उनी के सोचिरहेका छन् भन्ने अनुमान गर्न सक्छन् । कहिले हर्टब्रेकको बारेमा पोष्ट गरिरहेकी छिन् त कहिले लाइफमा अगाडी बढ्ने बारेमा तर यस पटक मलाइकाले सबैसामु आफ्नो मनको कुरा गरेकी छन्।

ग्लोबल स्पा म्यागजिनसँग कुरा गर्दै अभिनेत्रीले भनिन्, ‘मैले व्यक्तिगत जीवन होस् वा मेरो काम, जुनसुकै निर्णय लिएको छु, त्यसले मेरो जीवनलाई कुनै न कुनै कारणले राम्रो बनाएको छ । म कुनै पश्चाताप बिना बाँचिरहेको छु, मलाई कुनै पछुतो छैन। म आफूलाई भाग्यमानी ठान्छु कि चीजहरू तिनीहरूले गरे जस्तै भयो। आफ्नो निर्णयमा गर्व गर्दै, मैले जीवनमा अगाडि बढ्ने निर्णय गरें। अब मलाइकाको यो भनाइपछि फ्यानहरूले यसलाई उनका पूर्व प्रेमी अर्जुन कपूरसँग जोड्दै फरक–फरक टिप्पणी गरिरहेका छन् ।

Previous Post

विष्णु पाैडेलले सम्हालेकाे तीन महिनामा के-के गर्‍याे अर्थ मन्त्रालयले? यस्ता छन् २६ उपलब्धि

Next Post

सलमानकाे एक अफर: जसले बदलियाे जरीन खानकाे जीवन (फाेटाेफिचर)

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
सलमानकाे एक अफर: जसले बदलियाे जरीन खानकाे जीवन (फाेटाेफिचर)

सलमानकाे एक अफर: जसले बदलियाे जरीन खानकाे जीवन (फाेटाेफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In