• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

करिश्मा कपुरकी छोरी समाइराको तस्बिर सामाजिक सञ्जालमा भाइरल

by
३ कार्तिक २०८१,
0
करिश्मा कपुरकी छोरी समाइराको तस्बिर सामाजिक सञ्जालमा भाइरल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – बलिउडकी चर्चित अभिनेत्री करिश्मा कपूर ९० को दशककी उत्कृष्ट अभिनेत्री हुन् । उनले यो वर्ष फिल्म ‘मर्डर मुबारक’ बाट पुनरागमन गरेका हुन् । यो चलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।

यतिबेला करिश्मा कपुरकी छोरीको तस्बिर भाइरल भइरहेको छ । उनलाई देखेर मानिसहरुले उनलाई बलिउडको नेक्स्ट क्वीन भनेका छन् ।

चर्चित अभिनेत्री करिश्मा कपुरकी छोरी समाइरा कपुर यतिबेला चर्चामा छिन् । कारण उनको पछिल्लो बदलाव हो। उनका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा तिब्र गतिमा फैलिरहेका छन् । समाइरा कपूर लोकप्रिय स्टार किड्स मध्ये एक हुन् । उनी अहिले १९ वर्षकी भइन् ।

सौन्दर्यमा उनी आमासँग मिल्दोजुल्दो छिन् । समायराको पछिल्लो तस्विर हेरेर मानिसहरुले उनको निकै तारिफ गरिरहेका छन् । उनको यो भाइरल तस्बिरलाई लिएर मानिसहरूले उनी बलिउडको अर्को महारानी भएको बताएका छन् । तस्बिरमा समाइरा उचाइमा उनीभन्दा अग्लो देखिन्छिन् । कतिपयले उनको बलिउड डेब्यूको पर्खाइमा छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने, करिश्मा अहिले डान्स रियालिटी शो ‘इण्डियाज बेस्ट डान्सर’ को जज छिन् । यहाँ हालै करिश्मा कपूरले राजकुमारसँग यसरी डान्स गरिन् कि सबैको होश उडायो । उनको भिडियो पनि इन्टरनेटमा भाइरल भएको थियो । फिल्म ‘जुडवा’ को ‘तन ताना तन टन’ गीतमा डान्स गरेकी छन् ।

Previous Post

शरीरको दुर्गन्धको डरले तपाईलाई सधैं सताउँछ ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
अन्तर्राष्ट्रिय

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

२४ असार २०८३,
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
आवाज

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

२४ असार २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

२४ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In