• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपदमा परेका कुन स्थानीय तहले कति राहत रकम पाउने? (सूचीसहित)

by
३ कार्तिक २०८१,
0
यस्तो छ सरकारको मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्त्रिपरिषद्काे बैठकले असाेज ११ र १२ गतेकाे बाढीपहिराेबाट प्रभावित स्थानीय तहलाई रकम उपलब्ध गराउनका लागि तह विभाजन गरेकाे छ।

शुक्रबार राति अबेरसम्म बसेकाे मन्त्रिपरिषद्काे बैठकले बाढीपहिराे प्रभावित स्थानीय तहलाई तत्कालकाे लागि राहत ब्याकेजकाे घाेषणा गर्दै स्थानीय तहकाे तह विभाजन गरेकाे सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बाढीपहिराे प्रभावित स्थानीय तहलाई तीन तहमा विभाजन गरिएकाे छ। जसअनुसार पहिलाे तह (अतिप्रभावित) का स्थानीय तहले १ कराेड रुपैयाँ, दाेस्राे तह (प्रभावित)का स्थानीय तहले ७५ लाख रुपैयाँ र तेस्राे तह (सामान्य प्रभावित)का स्थानीय तहले ५० लाखका दरले प्रधानमन्त्री दैवी प्रकाेप काेषबाट रकम पाउने छन्।

पहिलाे तह (१ कराेड पाउने स्थानीय तह)

१) राेशी गाउँपालिका (काभ्रे)

२) तेमाल गाउँपालिका (काभ्रे)

३) पनाैती नगरपालिका (काभ्रे)

४) नमबुद्ध नगरपालिका (काभ्रे)

५) बेथानचाेक गाउँपालिका (काभ्रे)

६) महांकाल गाउँपालिका (ललितुर)

७) कोन्ज्योसोम गाउँपालिका (ललितपुर)

८) गाेदावरी नगरपालिका (ललितपुर)

९) बागमती गाउँपालिका (ललितपुर)

प्रभावित स्थानीय तह (७५  लाख पाउने)

१) फिदिम नगरपालिका (पाँचथर)

२)  धुनिबेंसी नगरपालिका (धादिङ)

३) मण्डनदेउपुर नगरपालिका (काभ्रे)

४) चाैरीदेउराली गाउँपालिका (काभ्रे)

५) खानीखाेला गाउँपालिका (काभ्रे)

६) महाभारत गाउँपालिका (काभ्रे)

७) भाेटेकाेशी गाउँपालिका (सिन्धुपाल्चाेक)

८) सुनकाेशी गाउँपालिका (सिन्धुली)

९) गोलञ्जोर गाउँपालिका (सिन्धुली)

१०) इन्द्रशराेवर गाउँपालिका (मकवानपुर)

११) बेलका नगरपालिका (उदयपुर)

सामान्य प्रभावित स्थानीय तह (५० लाख पाउने)

१) सन्दकपुर गाउँपालिका (इलाम)

२) चम्पादेवी गाउँपालिका (ओखलढुङ्गा)

३) सुनकाेशी गाउँपालिका (ओखलढुङ्गा)

४) मानेभञ्जयाङ गाउँपालिका (ओखलढुङ्गा)

५) पाँचखाल नगरपालिका (काभ्रे)

६) हलेसी तुवाचुङ नगरपालिका (खाेटाङ)

७) खाेट्याहाङ गाउँपालिका (खाेटाङ)

८) चन्त्यढुङ्गा गाउँपालिका (खाेटाङ)

९) इच्छाकामना गाउँपालिका (चितवन)

१०) माडी नगरपालिका (चितवन)

११) भरतपुर महानगरपालिका (चितवन)

१२) बिगु गाउँपालिका (दाेलखा)

१३) शैलुङ गाउँपालिका (दाेलखा)

१४) गाैरीशङ्कर गाउँपालिका (दाेलखा)

१५) बेनिघाट राेराङ गाउँपालिका (धादिङ)

१६) नेत्रावती डबजोङ गाँउपालिका (धादिङ)

१७) गजुरी गाउँपालिका (धादिङ)

१८) खनियाबास गाउँपालिका (धादिङ)

१९) फाल्गुनन्द गाउँपालिका (पाँचथर)

२०) फालेलुङ गाउँपालिका (पाँचथर)

२१) भिमफेदी गाउँपालिका (मकवानपुर)

२२) बकैया गाउँपालिका (मकवानपुर)

२३) बर्दिवास नगरपालिका (महाेतरी)

२४) गाैशाला नगरपालिका (महाेतरी

२५) रामेछाप नगरपालिका (रामेछाप)

२६) दाेरम्बा शैलुङ गाउँपालिका (रामेछाप)

२७) खाँडादेवी गाउँपालिका (रामेछाप)

२८) गाेकुलगंगा गाउँपालिका (रामेछाप)

२९) मन्थली नगरपालिका (रामेछाप)

३०) उमाकुण्ड गाउँपालिका (रामेछाप)

३१) लिखु तामाकाेशी गाउँपालिका (रामेछाप)

३२) सुनापती गाउँपालिका (रामेछाप)

३३) राजपुर नगरपालिका (राैतहट)

३४) गढीमाइ नगरपालिका (राैतहट)

३५) दुर्गाभगवती गाउँपालिका (राैतहट)

३६) पराेह नगरपालिका (राैतहट)

३७) राजदेवी नगरपालिका (राैतहट)

३८) बलान बिगुल गाउँपालिका (सप्तरी)

३९) बलारा नगरपालिका (सप्तरी)

४०) बागमती नगरपालिका (सर्लाही)

४१) जुगल गाउँपालिका (सिन्धुपाल्चाेक)

४२) बरिफी गाउँपालिका (सिन्धुपाल्चाेक)

४३) बाह्रबिसे नगरपालिका (सिन्धुपाल्चाेक)

४४) पाँचपोखरी थाङपाल गाउँपालिका (सिन्धुपाल्चाेक)

४५) फिक्कल गाउँपालिका (सिन्धुली)

४६) हरिहरपुरगढी गाउँपालिका (सिन्धुली)

४७) लाहन नगरपालिका (सिराह)

४८) खुम्बु पालाङ ल्हामु गाउँपालिका (साेलुखुम्बु)

४९) साेलु दूधकुण्ड नगरपालिका (साेलुखुम्बु)

५०) माप्य दुधकोशी गाउँपालिका (साेलुखुम्बु)

Previous Post

बेनी-मालढुङ्गा सडक : ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति

Next Post

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

सम्बन्धित खबर

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै
फिचर-ब्यानर

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

१६ भदौ २०८३,
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट
फिचर-ब्यानर

हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

१६ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ भदौ २०८३,
बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
Load More
Next Post
पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In