थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्यमा धमाधम खसीबोका बिक्री गरिरहेको छ ।
कम्पनीले खसीबोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपैयाँमा बिक्री गरेको छ।
यसैगरी च्याङ्ग्राको प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर एक हजार २२० रुपैयाँमा बिक्री गरिएको छ।
.jpeg)













