• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२३ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल

मेषः शुभकार्यमा अवरोध हुनेछ। व्यापारमा घाटा र मन अशान्त हुनेछ। राजनीतिक संगठनमा समस्या हुनसक्छ। न्यायको पक्षमा गरेको प्रयास सफल हुनेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

वृषः शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। यो क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। परिवारले साथ दिनेछन्। तपाईंलाई ग्रहले साथ दिएका छन्। बिहानै गणेशको पूजा गरेमा दिन सहज बन्नेछ।

मिथुनः कार्यशैलीकै कारण मन अशान्त बन्नेछ। साना कुराले सताउने छ। इष्टदेवको सेवा गरेर अगाडि बढेमा मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ।

कर्कटः शुभग्रहको बहुमत भएकाले काम बन्नेछ। धार्मिक अभियान्तासँगको भेटले मनमा उत्साह बढ्नेछ। शान्ति र सम्पत्तिले साथ दिनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः मन अशान्त बन्नेछ। शंका गर्नेको संख्या बढ्नेछ। साथी र राजनीतिक संगठनको बलमा काम सफल बन्नेछन्। परिवारमा संवेदनशील अवस्था बाहेक थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।

कन्याः दैनिकी राम्रो छ। सोह्र श्राद्धको अन्तिम दिन भएकाले विधिवत पितृको विर्सजन गरेमा दिन सहज बन्नेछ। लगानीको क्षेत्रबाट नाफा र उत्साह थपिनेछ। सम्पत्ति र खर्च बराबर हुनेछ।

तुलाः नसोचेको क्षति हुनसक्छ। राज्यको विसंगतिले दुःखी बनाउने देखिन्छ। बिहान गणेशको स्मण गर्ने बानीले दिन शान्त बन्ला। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः समय सापेक्ष हुन नसक्दा विवादमा अल्झने दिन छ। बिहान गणेशको पूजा गरेमा मन शान्त बन्नेछ। आफन्तबाट धन आर्जन हुने योग रहेको छ। गणेशलाई दुबो चढाउँदा फाइदा हुनेछ।

धनुः राम्रो कामको सुरुवात हुनेछ। गुम्न लागेको धन हात लाग्नेछ। परिवारको तर्फबाट सकारात्मक काममा सहयोग मिल्नेछ। दिन शान्त र सहजै बित्ने देखिन्छ।

मकरः धर्मस्थानमा अनुकुल ग्रह बसेका छन्। पितृले आर्शिवाद दिने दिन छ। राज्य र साथीबाट साथ र सहयोग रहने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। भ्रमणको अवसर जुट्नेछ।

कुम्भः अचानक रोग देखिने छ। मनमा रोग बढ्नेछ। मध्य साढेसातको सामना गर्नुपर्ने भएकाले पितृको आर्शिवाद लिएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। यसले दिन शान्त र परिवारमा मेलमिलाप हुनेछ।

मीनः भाग्य चम्किने दिन छ। आफू शान्त बन्न सके सबै काम बन्नेछन्। राज्य र समाजको सेवामा अवसर मिल्नेछन्। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ खर्च कटौती गर्न सके दिन रमाइलोसँग बित्नेछ।

Previous Post

के तपाईं आमा बन्ने योजनामा ​​हुनुहुन्छ ? दैनिक यी योग आसनहरू गर्न थाल्नुहोस्

Next Post

काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै

काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In