• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशभरका ३० ठाउँमा अझै सडक अवरुद्ध

by
१९ अशोज २०८१,
0
देशभरका ३० ठाउँमा अझै सडक अवरुद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सडक विभागका अनुसार विभिन्न राजमार्गका ३० ठाउँमा सडक अवरुद्ध छ । त्यसमा बिपी राजमार्गको मात्रै १४ ठाउँमा सडक अवरुद्ध छ । त्यसमा भ्याकुरे खोला, चारसयबेँसी, माम्ती खोला, कालढुंगा, नार्केपुल क्षेत्र, बोक्सीकुना, काभ्रे भञ्ज्याङ, डालाबेँसी, चौकीडाँडा, आँपखोला, ग्याप्पेडाँडालगायत ठाउँ छन् ।

यस्तै, तमोर करिडोरको बराह क्षेत्र (मोरङ), कान्ति लोकपथको बागमती पुल (ललितपुर र मकवानपुरको सीमा), मेची राजमार्गको फिदिम (पाँचथर), अरनिको राजमार्गको लार्चा र लिपिङ (सिन्धुपाल्चोक), भेडेटार–राँके सडकको ओर्खे (धनकुटा) र मैदाने (पाँचथर), ठोरी–मलेखु–गल्छी–रसुवागढी सडकको भुटार (धादिङ) र खुर्काेट–मन्थली–तामाकोशीको सुनकोशी पुल (रामेछाप) अवरुद्ध । लार्चा, लिपिङ र सुनकोशी पुल बगाएर बाटो अवरुद्ध भएको हो ।

यस्तै, पुष्पलाल राजमार्गको खैरेनीघाट र खानीखोला (रामेछाप) अवरुद्ध छन् । यस्तै, खोटाङस्थित कदुवा खण्ड पनि अवरुद्ध छ ।

यस्तै, लहान–कदमाचोक–गाईघाट सडकको फोक्सिङटार खण्ड पनि अवरुद्ध छ । फोक्सिङटारको सुनकोशी पुल बगाएपछि सडक अवरुद्ध छ । यस्तै, सन्धिखर्क–देवस्थान–बुर्तिबाङ सडकको देवीस्थान (बागलुङ) खण्ड पनि अवरद्ध छ ।

सडक अवरुद्ध भएपछि अहिले काठमाडौंबाट बाहिरिने गाडीहरूले मुख्यतः नागढुंगा नाका नै प्रयोग गरेका छन् । त्यसमा हेटौँडा जाने गाडीहरू नौबिसेबाट त्रिभुवन राजपथतर्फ लाग्ने गरेका छन् । हेटौँडा जाने कतिपय गाडीहरू काठमाडौं–चन्द्रागिरि–चित्लाङ हुँदै पनि गएका छन् । उनीहरू महालक्ष्मी खोलाबाट त्रिभुवन राजपथ निस्कने गरेका छन् ।

नागढुंगामा सवारी चाप कम गर्न काठमाडौं–छहरे–गल्छी र सीतापाइला–रामकोट–धार्के रुट पनि प्रयोग गरिएको छ । विशेषगरी साना गाडीहरूले यो रुट प्रयोग गरेका छन् ।

Previous Post

भाइरल ‘गर्ल’ प्रियंका चौधरी (फोटोफिचर)

Next Post

रिलिज अघि नै ‘भूल भुलैया ३’ ले ९० प्रतिशत लागत उठायो

सम्बन्धित खबर

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो
फिचर-ब्यानर

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

२८ बैशाख २०८३,
Load More
Next Post
रिलिज अघि नै ‘भूल भुलैया ३’ ले ९० प्रतिशत लागत उठायो

रिलिज अघि नै ‘भूल भुलैया ३’ ले ९० प्रतिशत लागत उठायो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In