• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माइगे्रन रोग लाग्नबाट बच्न तथा नियन्त्रण गर्ने घरेलु उपचार

by
१९ अशोज २०८१,
0
माइग्रेनका रोगीले अपनाउनुपर्ने खानपानको शैली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्वका अधिकांशलाई माइगे्रनको समस्या छ तर यो रोग निको पार्ने औषधी भने अझैसम्म पनि पत्ता लागेको छैन ।
टाउकोको आधा भागमात्र दुख्नु यसको लक्षण हो । माइग्रेन केही दिन बिराएर वा महिना दिनमा बल्झिने गर्दछ ।
पुरानो कब्जियत, असन्तुलित भोजन, शरीरमा विकारहरु जम्नु, आरमको अभाव, शारीरिक एवं मानसिक तनाव, महिनावारी गडबडी, दृष्टिदोष आदि कारणले यो रोग लाग्ने गर्दछ ।
आधुनिक चिकित्सा विज्ञानले माइगे्रनबाट छुटकारा नदिलाए तापनि प्राकृतिक जीवनशैली, खानपानमा सुधार, आराम व्यायाम जस्ता कुराहरुमा ध्यान दिनाले माइगे्रन निको बनाउन सकिन्छ ।
भोजनः
– शाकाहारी भोजन गर्नु माइग्रेनमा लाभदायक हुन्छ ।
– दैनिक भोजनमा प्रशस्त फलफूल, तरकारी, सलाद, अंकुरित खाना समावेश गराउनुपर्दछ ।
– अनार, स्याउ, कागती, सुन्तला, अमला, मेथी आदि यो समस्यामा लाभदायक मानिन्छ ।
– मौसमअनुसारका तरकारी र सलादहरु खानुपर्दछ ।
– दूध नहालेको सादा कफी माइग्रेनमा फाइदाजनक मानिन्छ ।
– टन्न पेटभरि खाना नखानु उचित हुन्छ साथै टाउको दुख्ला जस्तो भएमा एक छाक भोजन नलिने र १० मिनेट जति शवासनमा गहन आराम ध्यान गर्दा दुखाइ बढ्न पाउँदैन ।
– मसालेदार, तारेको, भुटेको र तयारी खानाहरु खान बन्द गर्नुपर्दछ ।
– चीज, चकलेट, रक्सी, बियर, अमिलो, क्रिम, शिशीका आदि जसमा टायरमीन तत्व ज्यादा हुन्छ यसको सेवनले बल्झिने हुँदा यसको सेवन बन्द गर्नुपर्दछ ।
– विभिन्न खानाहरुले एलर्जी गराई दुखाई बढाउने गर्छन् । जस्तै ः बदाम, पुराना अचारहरु, चिल्लो खानेकुराहरु ःक्न् मिसाइएका पाकेटका तयारी खानाहरुको सेवन बन्द गर्नुपर्दछ ।
– रातिको खाना ढिलो खाने बानी हटाउनु पर्दछ ।
– खुर्सानी पानी पिउनाले दुखाइमा राहत मिल्दछ ।
घरेलु उपचार
– कब्जियत, महिनावारी समस्या, नाक, कान, घाँटीको समस्याहरुको उपचार गराइहाल्नुपर्दछ ।
– दैनिक केही समय प्रकृतिको साथ बिताउने, हरियो दुबोमा हिँड्ने, बगैँचामा काम गर्ने ।
– वातानुकुलित बनाइएको कोठामा लामो समय नबस्ने ।
– ठक समयमा सुत्ने र उठ्ने बानी बसाल्ने ।
– जीवनका समस्याहरुदेखि नडराइ त्यसको सदुपयोग गर्ने वा त्यसलाई स्वीकार गर्ने ।

साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट

Previous Post

अतिसार (बढी दिसा लाग्दा) भएमा गर्न सकिने घरायसी उपचार

Next Post

गाईको दूध पिउनुको विशेष महत्व

सम्बन्धित खबर

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
आर्थिक

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

१६ असार २०८३,
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
Load More
Next Post
कस्तो स्वास्थ्य समस्या भएका व्यक्तिले दूध पिउनु हुँदैन ?

गाईको दूध पिउनुको विशेष महत्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In