एउटी महिलाको फोनमा गफ गर्नुप¥यो कि आधा घण्टाभन्दा बढी गफ गर्ने बानी थियो । एक दिन फोन आयो, ती महिलाले ५ मिनेट मात्रै फोनमा गफ गरिन् ।
श्रीमानले सोधे— किन आज त फोनमा ५ मिनेट मात्रै गफ ग¥यौ नि ?
रङ नम्बर परेछ— महिलाले उत्तर दिइन् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













